१२ असार २०८३, बिहीबार

राजनीति

कार्यपालिकाबाट पास भयो बजेट: केहीबेरमा अर्थमन्त्रीले संसदमा प्रस्तुत गर्ने

१५ जेष्ठ २०८१, मंगलवार १५:११

सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट ल्याउँदै छ । मन्त्रिपरिषदको बैठकले भर्खरै बजेट पास गरेको छ । अब केहीबेरमा संघीय संसदको बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्नेछन् । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५ गते नै बजेट ल्याउनुपर्ने...

आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदै: १९ खर्ब हाराहारीको बजेट आउने

१५ जेष्ठ २०८१, मंगलवार ०८:४०

आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट आज सार्वजनिक हुँदैछ । आज दिउँसो १ बजे बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठक (संघीय संसदको बैठक) मा अर्थमन्त्री वर्षमान पुनले बजेट प्रस्तुत गर्ने छन् । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठको १५...

कांग्रेस संसदीय दलको बैठक ११ बजे

१५ जेष्ठ २०८१, मंगलवार ०६:१७

नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए। उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ। कांग्रेसले पछिल्लो समय सहकारी...

आर्थिक अनियमितताले सिमा नाघ्यो: बेरुजु पुग्यो १२ खर्ब

१३ जेष्ठ २०८१, आईतवार १८:३७

रुजु नभएको तथा आर्थिक अनियमितता भएर राज्यकोषबाट खर्च भएको बेरुजु रकम ११ खर्ब ८३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार यस्तो बेरुजु देखिएको हो...

कान्तिपुरका मालिक पक्राउ पर्दा अमेरिकालाई छटपटी

१० जेष्ठ २०८१, बिहीबार १३:५३

नेपालस्थित अमेरिकी दूतावासले सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकार सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले सार्थक संवाद गर्ने आशा राखेको बताएको छ । अमेरिकी दूतावासले भनेको छ, ‘अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका...

कैलाश सिरोहिया पक्राउको विरोध जनाउँदै काँग्रेसले सडक तताउने

९ जेष्ठ २०८१, बुधबार २१:००

काठमाडौँ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने पक्षमा रहेको नेपाली काँग्रेसले सडक आन्दोलन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले जेठ १३ गते अपराह्न २ बजे भृकुटीमण्डपमा...

प्रचण्डले गृहमन्त्री लामिछानेलाई भनेका थिए- ‘कैलाश सिरोहियालाई अहिल्यै समात्नतर्फ नलाग्नू’

८ जेष्ठ २०८१, मंगलवार १८:२५

कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहिया गिरफ्तार हुन लागेका छन् । उनलाई प्रहरीले कान्तिपुरको हेड अफिसमै पुगेर पक्राउ गर्न लागेका हुन् । यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सिरोहियालाई पक्राउ नगर्न भनेका थिए । प्रचण्डका प्रेस...

उपेन्द्रलाई अदालतको साथ, अशोक राईको पार्टी दर्ता यथास्थितिमा राख्न आदेश

२ जेष्ठ २०८१, बुधबार १९:०८

काठमाडौँ । जसपा नेपालको विभाजनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । आज सोमबार सर्वोच्च अदालतले आज अल्पकालीन अन्तरिम आदेश जारी गर्दै निर्णय यथास्थितिमा राख्न आदेश दिएको हो । न्यायाधीश विनोद शर्माको इजलासले यससम्बन्धमा थप छलफलपछि...

सन्दीप लामिछानेले सफाई पाएको बलात्कार मुद्दामा न्यायाधीशले लिएका २ आधार

२ जेष्ठ २०८१, बुधबार १८:५९

बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले सो मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको हो । यो आदेशको पूर्णपाठ भने आउने बाँकी रहेको...

ताजा समाचार