७ पुष २०८१, आईतवार

संसदमा दृश्य सुरु: नपाउने विश्वासको मत लिंदै प्रचण्ड, रास्वपाले मत दिने


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ।

शुक्रबार बसेको संसदीय दल बैठकले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा राख्ने विश्वासको मत प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

प्रतिनिधि सभामा रास्वपाका २१ जना सांसद छन्।

संसदमा आज प्रचण्डले विश्वासको मत लिंदैछन ।

उनले विश्वासको मत पाउने सम्भावना जिरो छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले मिलेर सरकार बनाउने भएपछि उनी अल्पमतमा परेका थिए ।