१३ असार २०८३, शुक्रबार

राजनीति

प्रहरीमा गरे बालेनले उजुरी, कसले चोर्यो उनको बोर्ड ?

१५ चैत्र २०८०, बिहीबार ०८:०२

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बोर्ड हराएको सूचना जारी गरेका छन् । रिङ रोडका बासिन्दाहरू धूलोले प्रताडित रहेको भन्दै उनले २०१५ मै सकिनुपर्ने चक्रपथ बिस्तारको काम अहिलेसम्म शुरू पनि नभएको भन्दै सरकारको आलोचनासमेत गरेका छन् । चक्रपथ सुधार आयोजनाको दोस्रो...

मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझीलाई ल्याइयो जेलबाट ल्याइयो सिधै टिचिङ

१५ चैत्र २०८०, बिहीबार ०७:३०

स्वास्थ्यमा समस्या देखिएपछि कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई अस्पताल भर्ना गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता रहेको आरोपमा अनुसन्धानमा रहेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई बुधवार बिहान उपचारका लागि सुन्धरा कारागार देखि महाराजगन्ज स्थित टिचिङ अस्पतालमामा लगिएको हो । अहिले उनको...

सुशासन समितिको बैठकमा रविले बोलेका तीन ‘फ्याक्ट’

१४ चैत्र २०८०, बुधबार २१:३३

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अपराध गर्ने व्यक्ति कोहीलाई पनि नछाड्ने बताएका छन् । प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले यस्तो बताएका हुन् । “कुनै पार्टीको नेता तथा स्वार्थ समूहलाई जोगाउने पक्षमा म कहिल्यै हुने छैन, म देश...

काँग्रेसको आरोप: रविलाई जोगाउन प्रधानमन्त्री प्रचण्डले संसदमा झुट बोले

८ चैत्र २०८०, बिहीबार ०७:१३

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्मा गृहमन्त्रीका विषयमा बोलेका कुरामा कुने सत्यता नभएको बताएका छन्। गृहमन्त्री रवि लामिछानेलाई जोगाउने प्रपञ्चमा लागी प्रधानमन्त्रीले झुटो कुरा सदनमा गरेको नेता कोइरालाले बताएका हुन। नेपाली कांग्रेसका स्व.नेता गिरिजाप्रसाद कोइरालाको...

जब प्रधानमन्त्री प्रचण्डले ठोकुवा गरेरै भने: रवि निर्दोष हुन्, प्रहरीले अनुसन्धान गर्न आवश्यक छैन

७ चैत्र २०८०, बुधबार १०:१७

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको बताएका छन् । सांसदहरूले उठाएका प्रश्नको मंगलबार प्रतिनिधिसभामा जबाफ दिँदै प्रधानमन्त्री दाहालले बिनाप्रमाण ठाडो उजुरीका भरमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी गरेको भन्नु जायज नहुने बताएका हुन्।...

अर्थमन्त्रीले भने: आगामी बजेटमा राजस्वको दर हेरफेर गर्छु

४ चैत्र २०८०, आईतवार २३:००

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटमार्फत करका दर हेरफेर हुने बताएका छन् । उनले आवश्यकता र औचित्यतासमेतलाई हेर्दै करको दर हेरफेर गर्ने बताएका हुन् । आज अर्थमन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उहाँले राजस्वका दर हेरफेर...

त्यो दिन बालेनलाई जेल हाल्न सिंहदरबारमा यस्तोसम्म पनि भएको थियो

३ चैत्र २०८०, शनिबार २१:१९

बेलाबेलामा स्टन्ट राखेर चर्चामा आइराख्न खोज्ने काठमाडौँका मेयर बालेन्द्र शाह झन्डै जेल जानबाट रोकिएका छन् । मेयर बालेन शाहले गत भदौ दोस्रो साता आफ्नी पत्नी चढेको गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाउने धम्की दिएका थिए। उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पुष्पकमल दाहाल ‘प्रचण्ड’...

नेपाल आएर मनी ट्रान्सफरका संचालकमाथि गोली ठोक्ने विहारका ३ भाई समातिए

३ चैत्र २०८०, शनिबार १८:३७

मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय राजकुमार पासवान...

प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक विश्वासको मत, ११० जनाले पत्याएनन्

३० फाल्गुन २०८०, बुधबार २१:३८

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका छन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम उहाँले आज पेस...

ताजा समाचार