११ असार २०८३, बुधबार

राजनीति

बालेनविरुद्ध विद्रोहमा उभिएका ई:को स्वास्थ्यमा गम्भीर समस्या

८ आश्विन २०८०, सोमबार २०:५३

काठमाडौं महानगरपालिकाको कार्यालय राष्ट्रिय सभागृह अगाडि प्रदर्शन गरिरहेका अभियन्ता ई:को स्वास्थ्यमा गम्भीर समस्या देखापरेको छ । गत मंगलवारदेखि राष्ट्रिय सभागृहको गेटमा छ दिन लगातार उभिँदा ईःका खुट्टा सुन्निएर डम्डम्ती भएका छन् । उनलाई अब बस्नसमेत गाह्रो हुने गरी कम्मर कटकटी...

२ सय ४६ लाख धरौटी राखेर भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई छाड्न आदेश, अन्य १७ जना पनि जेलमुक्त

२४ भाद्र २०८०, आईतवार २२:४३

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ललिता निवास जग्गा प्रकरणका १८ जना अभियुक्तलाई रिहा गर्न आदेश दिएको छ । आइतबार न्यायधीश भोलानाथ ढकालको एकल इजलाशले  १७ अभियुक्तलाई धरौटीमा र प्रतिवादी केशव दुलाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई...

सैन्य तालिमका लागि हतियारसहित अमेरिकी सेना नेपालमा

२१ भाद्र २०८०, बिहीबार १८:४८

नेपाली सेनासँग संयुक्त सैन्य तालिमका लागि अमेरिकी सेनाको एक टुकडी नेपाल आइपुगेको छ । आगामी आइतबारदेखि असोज १२ गतेसम्म काठमाडौंमा हुने संयुक्त सैन्य तालिमका लागि क्याप्टेन लिम कोमेन्ट नेतृत्वको अमेरिकी सेनाको फौज अपरान्ह काठमाडौं ओर्लिएको हो । साढे ३ बजे...

४० जना कर्मचारीलाई पुरस्कार दिँदै सरकार, यी हुन् क्याबिनेटका अन्य निर्णयहरू

२१ भाद्र २०८०, बिहीबार १८:३२

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा अन्जली कुमार झालाई नियुक्त गरेको छ । आज अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको क्याविनेट बैठकले झालाई आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । बैठकले निजामती सेवाका ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्ने निर्णय पनि...

सेयर बजारमा नीतिगत र प्रणालीगत सुधार गर्न सरकार गम्भीर !

२१ भाद्र २०८०, बिहीबार १८:२७

अर्थमन्त्री डा प्रकाशशरण महतले हाल सेयर कारोबार ओरालो लाग्नुका विविध कारण रहेको उल्लेख गर्दै यसलाई सहज बनाउन सरकारका तर्फबाट आवश्यक काम र संवाद भइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा अर्थ मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको उत्तर दिँदै उनले सेयर कारोबारलाई पारदर्शी...

अन्तर्राष्ट्रिय सुरक्षा खतराविरुद्ध लड्न आपसी समन्वयमा जोड दिनुपर्छ : प्रधानमन्त्री

२१ भाद्र २०८०, बिहीबार १८:२२

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रियरूपमा हुने सङ्गठित तथा साइबर अपराध र आतङ्कवादको वृद्धिका कारण विश्वले सुरक्षा चुनौतीको सामना गरिरहेको जनाउँदै त्यसका लागि आपसी समन्वय आवश्यक रहेको बताएका छन् । ‘अन्तर्राष्ट्रिय प्रहरी सहकारिता दिवस तथा इन्टरपोलको १००औँ वार्षिकोत्सव’का अवसरमा आज काठमाडौँमा...

एमाले लुम्बिनी अधिवेशनः अध्यक्षमा कँडेल विजयी

२० भाद्र २०८०, बुधबार १०:००

नेकपा एमालेको लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन्। मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका प्रत्याशी प्यूठानका हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन्। विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७...

आरजुले किन सुनाइन् बाँदरको परिवार नियोजन गर्नुपर्ने कुरा ?

१८ भाद्र २०८०, सोमबार १०:४६

आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकि सभापति डा. आरजु राणा देउवाले नेपालका बाँदरहरुको परिवार नियोजन गर्नुपर्ने बताएकी छन् । आइतबार समितिको बैठकमा बोल्दै सभापति राणाले बाँदरले कृषकको बालिनालीमा क्षति पुर्‍याएर खान नै नपुग्ने अवस्था सिर्जना गरेको भन्दै बाँदरलाई परिवार...

ट्राफिक प्रहरीले मापसे गरेर बालेनपत्नी सबिनालाई हप्काए – बालेनको सचिवालय [विज्ञप्तिसहित]

१७ भाद्र २०८०, आईतवार १७:३५

काठमाडौँ महानगरपालिकाले मेयर बालेन्द्र शाहपत्नी सबिना काफ्लेलाई ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर हप्काएको जनाएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै बालेनका स्वकीय सचिव भुपदेव शाहले ट्राफिक प्रहरीले ७ मिनेटसम्म काफ्लेलाई नियन्त्रणमा लिई आफूले चाहे यहीं राखिदिन सक्ने भन्दै...

ताजा समाचार