१० पुष २०८१, बुधबार

सातै प्रदेशमा तरुण दलको सर्कुलर: गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्नु [विज्ञप्तिसहित]


काठमाडौँ । नेपाली काँग्रेसको एक संगठन नेपाल तरुण दलले आउंदै गरेको राष्ट्रिय सभा निर्वाचनका लागि सबै जिल्लाका केन्द्रीय सदस्यहरुलाई भूमिका खेल्न सर्कुलर गरेको छ ।

बुधबार अध्यक्ष विद्वान गुरुङले एक विज्ञप्ति जारी गर्दै सबै प्रदेशका नेताहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

यही माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ ।

हेर्नुहोस् विज्ञप्ति