१० असार २०८३, मंगलवार

राजनीति

विवादका बीच भदौ १३ गतेदेखि एमसीसी सम्झौता लागू गर्ने निर्णय

५ भाद्र २०८०, मंगलवार १७:४९

अर्थ मन्त्रालय र अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच छ वर्षअघि भएको मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) को पूर्णरूपमा लागू हुने मिति (इन्ट्री इन टु फोर्स–इआइएफ) तोकिएको छ । गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति...

भट्टराई र नेपाल ललितानिवास प्रकरणका सरकारी साक्षी, कारवाही नहुने

५ भाद्र २०८०, मंगलवार १७:०४

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते कागजात खडा गरेर व्यक्तिको नाममा पुर्‍याएको घटनाको अनुसन्धान प्रतिवेदनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई साक्षी बनाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २ वर्षदेखि गरिरहेको अनुसन्धान सकेर १८  प्रतिवादीसहित ८०० पेजको...

उठाउनुपर्ने कर उठाउन सरकार असक्षम, साउनमा उठ्यो लक्ष्यभन्दा २० प्रतिशत थोरै कर

५ भाद्र २०८०, मंगलवार १६:५१

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून भएको छ । आन्तरिक राजस्व विभागले उपलब्ध गराएको विवरणअनुसार गत साउनमा लक्ष्यको ८२ दशमलव ३३ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । चालु आवको पहिलो महिनामा रू ४९ अर्ब...

सरकारको निर्णयविरुद्ध उत्रियो परिसंघ, ‘न्यूनतम तलब कुनै हालतमा दिन सकिन्न’

२ भाद्र २०८०, शनिबार २०:१७

सरकारले बढाएको श्रमिकको न्यूनतम पारिश्रमिक दिन नसकिने नेपाल उद्योग परिसंघले प्रतिक्रिया दिएको छ । सरकारले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको थियो । यसबारे परिसंघले ध्यानाकर्षण भएको बताएको छ । उसले भनेको छ, ‘विद्यमान समस्याका कारण हाल...

दफा ४९, जहाँबाट जन्मिन्छन् ‘लाइसेन्स दलाल’

२ भाद्र २०८०, शनिबार २०:०७

संसदीय व्यवस्था सहितको शासकीय अभ्यास गरिने राज्यप्रणालीमा जनताको प्रतिनिधित्व हुने उच्चतम् थलो संसदबाट विद्यमान ऐनहरुको समयसापेक्ष संसोधन हुने समयमा प्रचलित कानुनी व्यवस्थामा जनताको गुनासो, पिर,मर्का, सबल र दुर्बल पक्षको बारेमा विश्लेषण हुन्छ भन्ने विश्वास गरिन्छ । कानुन संसोधनको सन्दर्भमा विधेयक...

आर्थिक वेभको प्रधान सम्पादकमा ईश्वर अर्याल नियुक्त

१ भाद्र २०८०, शुक्रबार २०:०५

अर्थ प्रधान अनलाइनको रूपमा सन्चालित आर्थिक वेभ डटकम (aarthikwave.com)को सम्पादकमा ईश्वर अर्याल नियुक्त भएका छन् । १० वर्ष भन्दा बढी सक्रिय पत्रकारिता क्षेत्रमा रहेका अर्याल अन्नपूर्ण पोस्टदेखि नयाँपत्रिकामा स्तम्भकार र लोकान्तरको विषेश संवाददाता हुँदै सुत्रन्यूजको प्रबन्ध सम्पादक रहेर काम गरेको...

अन्ततः झुके ट्याक्सी चालक, अबदेखि मिटर चालू

१ भाद्र २०८०, शुक्रबार १६:५३

पोखरा उपत्यकाभित्र सञ्चालन हुने भाडाका ट्याक्सी आजदेखि मिटरमा चलेका छन् । गण्डकी प्रदेश सरकारले भदौ १ गतेदेखि अनिवार्य मिटरमा सञ्चालन हुनुपर्ने नियम बनाएपछि पोखरा बजारभित्र सञ्चालन हुने अधिकांश ट्याक्सी मिटरमा चलेको पाइएको हो । प्रदेश सरकार मातहतको भौतिक पूर्वाधार विकास...

ललिता निवास काण्डमा बच्ने भए यी दुई हाइ-प्रोफाइल, सीआइबीमाथि सत्ताको हस्तक्षेप

१ भाद्र २०८०, शुक्रबार १६:२२

ललिता निवासको जग्गा घोटाला प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईलाई कारबाहीको दायरामा नै नल्याइ उन्मुक्ति दिने तयारी भएको छ । सत्ता गठबन्धनको शक्तिको आडमा नेपाल र डा. भट्टराईलाई अनुसन्धानबाटै उन्मुक्ति दिने तयारी निकटस्थ स्रोतले जनायो । सर्वोच्च अदालतले उनीहरूसँग...

बढ्यो श्रमिकको न्यूनतम तलब : अब महिनाको १७ हजार ३ सय, घण्टाको ९५

३२ श्रावण २०८०, बिहीबार २०:१३

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएर मासिक १७ हजार ३०० पुर्‍याएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन २०७४ अनुसार १ साउन २०८० बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो । मन्त्रालयको निर्णय बिहीबार राजपत्रमा समेत...

ताजा समाचार