१३ असार २०८३, शुक्रबार

राजनीति

प्रधानमन्त्री दाहाल र विप्लवबीच भेटवार्ता, केके भयो छलफल?

७ असार २०८०, बिहीबार १०:०७

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबिच आज बिहान भेट भएको हो । भेटमा समाजवादी मोर्चालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा...

खानेपानी महसुल निर्धारण आयोगमा ‘अयोग्य’ ज्वाईं भित्र्याउने प्रयास

६ असार २०८०, बुधबार १९:३७

गत अढाई वर्षदेखि पदाधिकारीबिहीन रहेको खानेपानी महशुल निर्धारण आयोगको अध्यक्षमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईका श्रीमान् जेकेन्द्र श्रेष्ठलाई ल्याउने चलखेल शुरू भएको छ । नेसपाकै सांसद महेन्द्र राय यादव खानेपानी मन्त्री रहेको...

चार दलले घोषणा गरेको समाजवादी मोर्चाको सहमतिपत्रमा के छ? [पूर्णपाठसहित]

५ असार २०८०, मंगलवार १०:४६

चार राजनीतिक दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलका प्रमुखहरूले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन् । समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट...

खाँण र रायमाझीसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश

१ असार २०८०, शुक्रबार १८:३३

जिल्ला अदालत, काठमाडौंले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण र टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले दुई साता लामो थुनछेक बहसपछि लक्ष्मी महर्जनसहित दुई जनालाई भने...

सुनुवाइ समितिद्वारा प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन

१ असार २०८०, शुक्रबार १३:०२

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । आज बसेको समितिको बैठकले उनको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो । बैठकले कार्कीका अवधारणा र कार्ययोजनामाथि छलफल गर्दै नेपालको प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको सुनुवाइ समितिका एक सदस्यले आर्थिक...

मौद्रिक नीति बहस : गभर्नर भन्छन् – कोभिडकालको खुकुलो नीतिको निरन्तरता हुँदैन

१ असार २०८०, शुक्रबार १२:५४

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रलाई कोभिडकालको जस्तो खुकुलो मौद्रिक नीतिको निरन्तरताको अपेक्षा नगर्न आग्रह गरेका छन् । नेपाल व्यवस्थापन संघको मौद्रिक नीति ०८०/८१ विषयक छलफल कार्यक्रममा उनले आगामी मौद्रिक नीति खुकुलो बनाउन नसकिने बताएका हुन् । उनले...

नक्कली शरणार्थी प्रकरण: आज फैसला गर्दै अदालत

१ असार २०८०, शुक्रबार १०:३४

नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार सरकारी वकिलले जवाफी बहससँगै थुनछेक आदेश हुने भएको छ। जिल्ला अदालत काठमाडौंले पक्राउ परेका १८ आरोपितबारे शुक्रबार थुनछेक आदेश गर्ने तयारी गरेको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सरकारी वकिल र १८ आरोपितका कानुन व्यवसायीहरूको...

२ दिनपछि अवकाश पाउने सचिव अर्याललाई प्रचण्डले दिए मुख्यसचिव उपहार, अहिलेका मुख्यसचिव अब कता?

३२ जेष्ठ २०८०, बिहीबार १०:४२

असार २ गते अवकाश पाउन लागेका सरकारका बरिष्ठ सचिव डा. वैकुण्ठ अर्याललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचणले मुख्यसचिवमा नियुक्त गरेका छन् । यही असार तीन गतेदेखि बरिष्ठ सचिवबाट अनिवार्य अवकाशमा जान लागेका अर्याललाई प्रचण्डले मुख्यसचिवमा नियुक्त गरेका हुन् । उनी हाल...

सर्वोच्चले मंगलबार गरेको यो फैसला, प्रचण्डलाई पर्नसक्छ भारी

३० जेष्ठ २०८०, मंगलवार २०:०६

सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । मंगलबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेता...

ताजा समाचार