१२ असार २०८३, बिहीबार

राजनीति

आन्तरिक राजश्व विभागका प्रमुखहरुलाई अर्थ मन्त्रीको निर्देशन, राजश्व उठाउन कुनै कसर बाँकी नराख्नुस्

७ बैशाख २०८०, बिहीबार १०:५७

काठमाडौं । राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गर्नुभएकाे छ । बिहीबार आन्तिरक राजश्व विभागका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले यस्तो आग्रह गर्नुभएकाे हाे । बैठकमा उहाँले भन्नुभयाे, नेपाल...

गण्डकी प्रदेशको बेरुजु दुई अर्ब भन्दा बढी

५ बैशाख २०८०, मंगलवार ०९:२८

गण्डकी प्रदेशको बेरुजु रु दुई अर्ब नाघेको छ । महालेखा परीक्षकको पाँचौँ वार्षिक प्रतिवेदनअनुसार आव २०७८÷७९ सम्मको बेरुजु रु दुई अर्ब १४ करोड ४४ लाख ७० हजार पुगेको हो । अघिल्लो आवमा फछ्र्योट भई रु एक अर्ब ६५ करोड नौ...

अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल

२८ चैत्र २०७९, मंगलवार १५:३८

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधारका लागि सरकारले अधिकतम प्रयास गरिरहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घको ५७औंँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मुलुक आर्थिक रुपले चुनौतीपूर्ण रहेको अवस्थामा आफूले जिम्मेवारी सम्हालेको र अहिलेको सङ्कटमोचन...

बजेटको मस्यौदा लेखन  समिति गठन, बरालले नेतृत्व गर्ने

२४ चैत्र २०७९, शुक्रबार १३:२९

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि बजेट मस्यौदा लेखन समिति गठन गरेका छन्। भूपाल बरालको संयोजकत्वमा समिति गठन भएको छ। समितिमा उत्तरकुमार खत्री, धनिराम शर्मा र बाबुराम सुवेदी सदस्य छन्। अर्थमन्त्री महतले बराल, खत्री र सुवेदीलाई मन्त्रालय...

अबको बजेटमा साधारण खर्चमा मितव्ययिता, पुँजीगत खर्च वृद्धि – अर्थमन्त्री 

२४ चैत्र २०७९, शुक्रबार १३:१६

सरकारले साधारण खर्चमा मितव्ययिता अपनाउँदै पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने भएको छ । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले अर्थ मन्त्रालयमा अर्थमन्त्रीसँग गरेको छलफल कार्यक्रममा अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् । उनले सरकारले आगामी...

ताजा समाचार