११ असार २०८३, बुधबार

राजनीति

दुर्गा प्रसाईँलाई पक्राउ गर्ने तयारी, खोज्दै प्रहरी

१५ चैत्र २०८१, शुक्रबार १८:४७

काठमाडौँ । नेपाल प्रहरीले तिनकुने प्रदर्शनमा जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई पक्राउ गर्ने तयारी गरेको छ । उनले नेतृत्व गरेको आन्दोलनले हिंसात्मक रुप लिएपछि उनलाई पक्राउ गर्ने निष्कर्षमा प्रहरी पुगेको हो । प्रहरीका अनुसार उनको खोजी भईरहेको छ ।

प्रधानमन्त्रीको पानीजहाज सपना मेरो प्रेरणाको स्रोत हो – सांसद भट्टचन

१९ फाल्गुन २०८१, सोमबार १६:०६

नेपालमा धेरैले खिसिट्युरी गरेको विषय हो– नेपालको आफ्नै पानीजहाज चलाउने विषय । सम्माननीय केपी शर्मा ओलीज्यू पहिलोपटक प्रधानमन्त्री हुँदा महत्त्वाकांक्षी योजना अगाडि सार्दै भन्नुभएको थियो– ‘नेपालको राष्ट्रिय झण्डा फहराउँदै पानीजहाज समुद्रमा अब छिट्टै चल्नेछन् !’ प्रधानमन्त्रीको यो भनाइलाई धेरैले व्यंग्य...

एमालेमा विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने, आएपछि रिर्पोट देखाउनैपर्ने

१८ फाल्गुन २०८१, आईतवार २१:५१

नेकपा एमालेले केन्द्रिय पदाधिकारीको संख्यालाई घटाएर ९ जनामा सिमित गर्ने भएको छ । आईतवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले  केन्द्रिय पदाधिकारीको संख्या घटाएर ९ मा सिमित गर्ने निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग निर्णय सुनाउँदै पार्टीका महासचिव...

पूर्वराजाको सन्देशमाथि समीक्षा गर्न राप्रपाले बोलायो कार्यसम्पादनको बैठक

८ फाल्गुन २०८१, बिहीबार २०:२३

८ फागुन, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले कार्यसम्पादन समितिको बैठक फागुन १५ गते बोलाएको छ । पार्टीको नियमित छलफल गर्न तथा पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशको समीक्षा गर्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले बैठक बोलाएको राप्रपाका...

सुन बोकेर काठमाडौँ हिंडेका भारतका २ भाई नाकामै समातिए

१ फाल्गुन २०८१, बिहीबार १३:२०

काठमाडौँ । काठमाडौँमा सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् । काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको...

प्रचण्डको चेतावनी: जनयुद्धलाई जसले मेटाउन खोज्छ, त्यो खरानी हुन्छ

१ फाल्गुन २०८१, बिहीबार १३:१८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन्। ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। उनले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण...

लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

२ माघ २०८१, बुधबार १७:३२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। थुनछेक बहसपछि एक न्यायाधीशले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जानकारी दिए  । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा लामिछाने र जिबी राईको...

सभापति लामिछाने आज पुनः अदालतमा उपस्थित हुने

२९ पुष २०८१, सोमबार ०९:२७

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) पुनः अदालतमा उपस्थित हुने भएका छन्। आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज १० बजे इजलासमा उपस्थित गराउन आदेश गर्दै न्यायिक हिरासतमा राख्न आदेश गरेको थियो। हिजो थुनछेक बहस...

कांग्रेस–एमाले गठबन्धनमा खटपट, सरकारको आयु धेरै लामो नजाने संकेत

२६ पुष २०८१, शुक्रबार ११:१४

सत्तारूढ नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच असन्तुष्टि बढ्दै गइरहेको छ । दुई दलबीच दूरी बढेसँगै सरकार हेरफेरको चर्चासमेत सुरु भएको छ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा पछिल्लो समय असन्तुष्टि बढेको...

ताजा समाचार