९ असार २०८३, सोमबार

अर्थ बाणिज्य

प्रधानमन्त्री ओलीको चीन भ्रमणमा के–के छन् एजेन्डा ?

१० मंसिर २०८१, सोमबार १२:५१

प्रधानमन्त्री केपी शर्मा ओलीले यही १७ मंसिरबाट गर्ने चीनको औपचारिक भ्रमणमा अन्तरदेशीय पूर्वाधार र कनेक्टिभिटी परियोजना अगाडि बढाउनेगरी मुख्य एजेन्डा तयारी गरिएको छ । बीआरआई परियोजनामा कांग्रेस र एमालेबीच हालसम्म सहमति जुट्न नसके पनि कनेक्टिभिटी परियोजना अघि बढाउने विषयमा तयारी...

एकैदिन १६ हजारले किन घट्यो सुनको भाउ ?

१० मंसिर २०८१, सोमबार १२:३३

सोमबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बजारमा सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ तोकिएको छ । आइतबार भने नेपाली बजारमा प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी...

चीनको एक्जिम बैंकसँग १७ करोड ५२ लाख डलर ऋण सम्झौता

९ मंसिर २०८१, आईतवार १०:०१

चीनको एक्जिम बैंकसँग ऋण सम्झौतामा हस्ताक्षर भएपछि बहुप्रतीक्षित मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सुरु भएको छ । २०७८ सालको असारमा लगानी बोर्डले वैदेशिक लगानीका लागि स्वीकृति दिए पनि ऋण सम्झौतामा ढिलाइ हुँदा अन्योल छाएको थियो । चीनको एक्जिम बैंक र मनाङ–मस्र्याङ्दी जलविद्युत्...

रविलाई आज कास्की अदालतमा उपस्थित गराइँदै

९ मंसिर २०८१, आईतवार ०९:५७

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेलाई १३ दिनको म्याद सकिएपछि उनलाई फेरि अदालतमा पेश गर्न लागिएको हो। गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ...

सिटिजन्स बैंकका ग्राहकले होटल ली हिमालयमा आकर्षक छुट पाउने

७ मंसिर २०८१, शुक्रबार १३:४५

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र काठमाण्डौ लाजिम्पाटस्थित होटल ली हिमालयबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले होटल ली हिमालयमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउने छन्...

झापाबाट ११ करोडको चिया निर्यात

७ मंसिर २०८१, शुक्रबार १३:४०

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड...

एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि ‘हेर्न नभ्याइने’ मा

७ मंसिर २०८१, शुक्रबार १३:३७

व्यवसायी मिनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको इजलासमा पेशी तोकिएको सो रिट आज हेर्न नभ्याइनेमा परेको हो । यसअघि नै न्यायाधीश सुनिलकुमार पोखरेलको...

रसुवागढीले विद्युत उत्पादन थाल्यो, वार्षिक तीन अर्ब २५ करोड कमाउने

७ मंसिर २०८१, शुक्रबार १३:३४

लामो प्रतिक्षापछि रसुवागढी जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो । रसुवाको गोसाइकुण्ड...

काठमाडौँ प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने

७ मंसिर २०८१, शुक्रबार १३:२८

काठमाडौँ महानगरपालिकाले भोलि (मंसिर ७ गतेदेखि) साँझ साढे ५ देखि ११ बजेसम्म आफ्नो कार्यालय परिसर सवारी पार्किङका लागि निःशुल्क उपलब्ध गराउने भएको छ । प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले भन्छन्, ‘यो सुविधा पछि कमलादी, पुतलीसडक, दरबार मार्ग, हात्तीसार, कमलपोखरीलगायत स्थानको...

ताजा समाचार