१ आश्विन २०८२, मंगलवार

सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्दै


ipo

काठमाडौँ । सेतीखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले सोही प्रस्तावसहित यही पुस २८ गते आइतबार नवौं वार्षिक साधारणसभा पनि बोलाएको छ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ।

 

ताजा समाचार