८ असार २०८३, आईतवार

अर्थ बाणिज्य

बंगलादेशले नेपालको बिजुली किन्ने लगभग पक्कापक्की, कतिमा होला बार्गेनिङ?

१ असार २०८१, शुक्रबार २१:२५

बाङ्ग्लादेशले नेपालबाट किन्ने बिजुलीको प्रति युनिट भाउ स्वीकृत गरेसँगै नेपालले तेस्रो मुलुकमा विद्युत् निर्यात गर्न पाउने ‘ढोका खुलेको’ ऊर्जा अधिकारीहरूले बताएका छन्। उनीहरूका भनाइमा नेपालबाट भारतको बाटो हुँदै बाङ्ग्लादेश पठाइने जलविद्युत्‌का लागि त्रिदेशीय समझदारी बनिसकेकाले अब केही साताभित्रै सम्झौता हुने...

नेपाल क्लियरिङ हाउसले ‘नेप्स’लाई गाभ्यो

२१ जेष्ठ २०८१, सोमबार २२:१९

भुक्तानी प्रणाली सेवा प्रदायक कम्पनी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले सोही प्रकृतिको अर्को कम्पनी नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गरी आजबाट ‘नेपाल क्लियरिङ हाउस लिमिटेड’ कायम भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साविकको नेप्सेको सम्पूर्ण दायित्व...

लगानीकर्तालाई भारी: नेप्सेको ओरालो यात्रा जारी

१७ जेष्ठ २०८१, बिहीबार २०:३३

 शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अङ्कले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा सीमित भएको छ । सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अङ्कले ओरालो लागेर...

मदिरा, बियर र सुर्ती चुरोटमा फेरि बढ्यो कर, यस्तो छ नयाँ रेट

१५ जेष्ठ २०८१, मंगलवार २०:२१

काठमाडौँ । सरकारले यो वर्ष पनि धुम्रपान तथा मध्यपान पदार्थमा कर बढाएको छ। अर्थमन्त्री वर्षमान पुनले गरेको बजेट भाषणमा कर बढ्ने उल्लेख गरिएको हो । जसअन्तर्गत मदिरा, बियर, सुर्तीमा अन्तस्शुल्क बढाइएको छ। त्यस्तै चुरोटमा लगाइएको अन्तस्शुल्क दरमा वृद्धि गरिएको उल्लेख...

सरकारले घटायो प्रदेश र स्थानीय तहमा जाने अनुदान र राजस्व हिस्सा, अब कति पाउंछन्?

१५ जेष्ठ २०८१, मंगलवार १९:२९

काठमाडौँ । सरकारले आगामी वर्ष राजस्व बाँडफाँट र अनुदानबाट प्रदेश र स्थानीय तहमा जाने रकम घटाएको छ। अहिले प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदानका विभिन्न शीर्षकमा ५ खर्ब ६९ अर्ब ५५ करोड बजेट हन्तान्तरण गर्ने व्यवस्था मिलाएको थियो...

बजेट- सबैभन्दा बढी अर्थमा, कम महिला मन्त्रालयलाई, अरुलाई कति?

१५ जेष्ठ २०८१, मंगलवार १८:२७

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसद्‌मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । सरकारले अर्थ मन्त्रालयका लागि सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । महिला मन्त्रालयको लागि आगामी आर्थिक...

आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

१५ जेष्ठ २०८१, मंगलवार १८:१०

सरकारले आगामी आर्थिक वर्षमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले सो लक्ष्य लिएको हो । सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड करोड विनियोजन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पर्यटन...

बजेट: क-कसले पाए कर, भन्सार र महसुल छुट ?

१५ जेष्ठ २०८१, मंगलवार १८:०७

स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तः शुल्कमा वृद्धि गरिएको समेत अर्थमन्त्रीले घोषणा गरेका छन् । उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिश आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था समेत...

बजेटमा काँग्रेसको टिप्पणी: बजेटरी सुधार हुने कुनै छन्द देखिएन

१५ जेष्ठ २०८१, मंगलवार १७:५९

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटमा बजेटरी सुधार हुने संकेत नदेखिको प्रतिक्रिया दिएको छ । संघीय संसद् भवन बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसका प्रवक्तासमेत रहेका पूर्वअर्थमन्त्री डा, प्रकाशशरण महतले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘बजेटरी सुधार...

ताजा समाचार