२६ मंसिर २०८०, मंगलवार १०:३८
काठमाडौँ । लुम्बिनी विकास बैंकले सेयरधनीलाई नगद र सेयर बोनस घोषणा गरेको छ । सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत सेयर बोनससहित कुल ८.५ प्रतिशत लाभांश घोषणा गरेको हो...
९ मंसिर २०८०, शनिबार १३:३३
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिसम्ममा मुलुकको व्यापार घाटा साढे चार खर्ब नाघेको छ । वैदेशिक व्यापारसम्बन्धी कात्तिक मसान्तसम्मको तथ्याङ्कअनुसार यो अवधिमा नेपालले कूल रु चार खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३...
८ मंसिर २०८०, शुक्रबार ००:२९
आन्तरिक राजस्व कार्यालय लहानले १२औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा आज सिरहा जिल्लाका तीन उत्कृष्ट करदाता कम्पनीलाई सम्मान गरेको छ । बाह्रौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा आन्तरिक राजस्व कार्यालय लहानले आयोजना गरेको कार्यक्रममा...
२० कार्तिक २०८०, सोमबार ०९:४०
सानिमा माइ हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार नाफा गत वर्षको सोही अवधिको तुलनामा ५.९ प्रतिशतले बढी हो । गत वर्षको पहिलो...
२० कार्तिक २०८०, सोमबार ०८:३३
सोमबार सिद्धार्थ बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले...
१९ कार्तिक २०८०, आईतवार ०९:२२
सिटिजन्स बैंकले जाजरकोटमा गएको भूकम्पबाट प्रभावितलाई ५० हजार रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेको छ । बैंकले शनिबार विज्ञप्ति जारी गर्दै भूकम्पनबाट पीडितहरुकाके उद्दवार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री उद्दवार तथा राहत कोषमा २५ लाख रुपैयाँ सहयोग गर्ने बताएको हो । बैंकले...
१७ कार्तिक २०८०, शुक्रबार ०९:२२
जलाशययुक्त आयोजनाका रुपमा परिचित दूधकोशीमा एसियाली विकास बैंक(एडिबी)ले लगानी गर्ने प्रतिबद्धता जनाएको छ । सो आयोजनाको क्षमता कूल छ सय ३५ मेगावाट रहेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय...
१५ कार्तिक २०८०, बुधबार ०९:४०
एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत एनआईसी एशिया ग्रोथ फण्डले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ। फण्डले कात्तिक २२ गते एक दिनका लागि बुकक्लोज गर्न लागेको हो। यस अनुसार कात्तिक २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डले...
१४ कार्तिक २०८०, मंगलवार ०८:३०
नेपाल स्टक एक्स्चेन्जले बुक बिल्डिङमार्फत गरिने सेयर निस्कासनमा सहभागिता जनाउने संस्थागत लगानीकर्तालाई दस्तुर बुझाउन आग्रह गरेको छ । एक सार्वजनिक सूचना जारी गर्दै नेप्सेले बुक बिल्डिङ विधिमार्फत गरिने निस्कासनमा शिलबन्दी बोलकबोल सञ्चालन गर्ने सम्बन्धको पत्र बमोजिम धितोपत्र बोर्डबाट अनुमति प्राप्त...