१४ भाद्र २०८०, बिहीबार ०८:४१
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको पछिल्लो आर्थिक अवस्था चिन्ताजनक रहेको टिप्पणी गरेका छन् । बाह्रखरी मिडियाको आयोजनामा बुधबार काठमाडौंमा भएको ‘निजी क्षेत्रको आवाज’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले अहिलेको स्थिति प्रतिकूल भए पनि...
१३ भाद्र २०८०, बुधबार ११:१०
नेपाल उद्योग वाणिज्य महासंघले नेपाल राष्ट्र बैंकले सोमबार चालु पूँजी कर्जा मार्गदर्शनमा संशोधन गरि महासंघले उठाउँदै आएका माग आंशिक रुपमा संशोधन गरेकोमा सकारात्मक रुपमा लिएको छ । तर सोही दिन एकी कृत निर्देशनमा संसोधन गरि कर्जा सम्बन्धमा गरिएको व्यवस्थाप्रति भने...
१२ भाद्र २०८०, मंगलवार ०८:५५
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आयोजना गर्ने नाडा अटोशो २०२३ को तयारी पूरा भएको छ । नाडाले साेमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अटोशोको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । नाडाले यही भदौ २६ गतेदेखि ३१ गतेसम्म...
१२ भाद्र २०८०, मंगलवार ०८:४९
सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्षभित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य सार्वजनिक गरेका छन् । मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायीको सुरुवाती चरणमा रहेकालाई लक्षित गर्दै यस्तो लक्ष्य सार्वजनिक गरिएको हो ।...
१२ भाद्र २०८०, मंगलवार ०८:२५
नेपाल राष्ट्र बैंकले कर्जाको जोखिम वर्गीकरण र नोक्सानी सम्बन्धी व्यवस्थामा थप कडाइ गरेको छ । सोमबार बैंक तथा वित्तीय संस्थाको लागि जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन गर्दै कुनै ऋणी संस्थाले एकभन्दा बढी शीर्षकमा लिएका कर्जा मध्ये कुनै एउटा...
१२ भाद्र २०८०, मंगलवार ०८:१७
निजी क्षेत्र र सरकारको समेत दबाबपछि नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा दोस्रो पटक संशोधन गरेको छ । केन्द्रीय बैंकले सोमबार मार्गदर्शनमा संशोधन गरेको हो । गत कात्तिक १ बाट कार्यान्वयनमा आएको मार्गदर्शनमा पहिलोपटक गत पुस २० गते संशोधन...
११ भाद्र २०८०, सोमबार १७:३८
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको एक महिना व्यतीत भइसकेको छ । आलोचकहरुले यो नीति सबैलाई खुशी पार्ने खालको भनी टिप्पणी गरेका छन् भने मौद्रिक नीतिलाई लिएर कुनैपनि क्षेत्रमा खास उत्साह देखिएको छैन । यद्यपि...
११ भाद्र २०८०, सोमबार १०:२२
नेपाल राष्ट्र बैंकले १५ अर्ब १३ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ। केन्द्रीय बैंकले भदौ १२ गते जारी हुने २८ दिने र ९१ दिने ट्रेजरी बिलको नवीकरण गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ८ अर्ब रुपैयाँ...
११ भाद्र २०८०, सोमबार १०:१४
नेपाल उद्योग परिसंघले विदेशस्थित नेपाली राजदूतावासहरुमार्फत स्वदेशी वस्तुहरुको निर्यात एवं प्रबद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ। परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार परराष्ट्रमन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुहरुको प्रव््द्धन गर्न, पर्यटन प्रवर्द्धन गर्नका...