२९ श्रावण २०८०, सोमबार १८:३८
काठमाडौँ । राजश्व अनुसन्धान विभागले बरामद गरेको १ क्विन्टल परिमाणको भनिएको सुन ब्रेक प्याडबाट निकाल्दा ६० किलो ७८९ ग्राममात्रै भएको पुष्टि भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले ब्रेक प्याडबाट निकालेर तौल गर्दा ६० किलो ७८९...
२९ श्रावण २०८०, सोमबार १६:५८
काठमाडाैं । सरकारले सार्वजनिक खरिद प्रक्रियालाई अझ बढी पारदर्शी, प्रतिस्पर्धी र सीमित बोलपत्रदाताको मात्र एकाधिकार नरहने वातावरण सिर्जना गर्न विद्युतीय खरिद प्रणाली कार्यान्वयनमा ल्याएको छ । हालसम्म उक्त प्रणालीमा पाँच हजार सात सय छ सार्वजनिक निकाय, ४६ हजार ७२ इच्छुक...
२९ श्रावण २०८०, सोमबार १६:५४
काठमाडाैं । सेयर बजारमा केही गिरावट आएकाे छ । साेमबार तीन दशमलव ६१ अंकले घटेर सेयर बजार दुइ हजार ७७ दशमलव ४४ काे बिन्दुमा झरेकाे छ । आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब...
२९ श्रावण २०८०, सोमबार १३:५९
काठमाडौं । जीवन बीमा क्षेत्रमा क्रमशः आकर्षण घट्न थालेको छ । बीमा क्षेत्रका कम्पनीहरुले गरेको व्यवसायलाई हेर्दा यस्तो देखिएको हो । नेपाल बीमा प्राधिकरणका अनुसार १५ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष (आव) २०७९/८० मा एक खर्ब ४२ अर्ब...
२९ श्रावण २०८०, सोमबार १०:०५
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कोभिड र तरलता संकटका कारण वित्तीय व्यवस्थापन गर्न नसकेका आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खारेज गर्नु गलत भएको बताएको छ । आइतबार सरकारको पीपीए खारेज गर्ने सिफारिसबारे धारणा राख्दै इप्पान अध्यक्ष गणेश कार्कीले कोभिड...
२९ श्रावण २०८०, सोमबार १०:००
तीन वर्षसम्म वित्तीय व्यवस्थापन हुन नसक्ने १०० मेगावाट भन्दा माथिका सबै प्रारुपका जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) खारेज गर्न सरकारी समितिले सिफारिस गरेको छ । विद्युत खरिद बिक्री सम्झौता गर्ने सम्बन्धमा नीतिगत व्यवस्था सम्बन्धी प्रतिवेदन २०८० ले यस्तो सिफारिस...
२९ श्रावण २०८०, सोमबार ०९:५२
नेपाल बिमा प्राधिकरणले गत मंसिरमा लाइसेन्स दिएका तीनमध्ये दुई माइक्रो लाइफ इन्स्योरेन्सले दुई लाख पाँच हजार रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् । अर्को एक इन्स्योरेन्सको तथ्यांक सार्वजनिक भएको छैन । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स...
२९ श्रावण २०८०, सोमबार ०९:४८
वालेट सेवा प्रदायक कम्पनी ई-सेवाले पब्लिक कम्पनी हुने अनुमति पाएको छ । नियामक नेपाल राष्ट्र बैंकले ई-सेवालाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण हुने अनुमति दिएको हो । ई-सेवाले दुई महिनाअघि पब्लिक कम्पनीमा रुपान्तरण हुने भन्दै राष्ट्र बैंकमा आवेदन दिएको थियो...
२९ श्रावण २०८०, सोमबार ०९:४५
नेपाल राष्ट्र बैंकले विदेशमा बस्ने नेपालीहरुले क्रिप्टोकरेन्सीमा लगानी गरेमा कानुनी दायरामा ल्याउने भएको छ। आइतबार केन्द्रीय बैंकले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सीको प्रतिबन्ध बर्खिलाप हुने कार्यमा सहभागी हुने विदेशमा बस्ने नेपालीलाईसमेत कानुनी दायरामा ल्याउन सकिने उल्लेख गरेको हो। राष्ट्र बैंकले...