१० आश्विन २०८३, शुक्रबार

अर्थ बाणिज्य

मन्त्री किरातीले सोधेको स्पष्टिकरणको जवाफ नदिने महानिर्देशक अधिकारीको प्रतिकृया

१२ असार २०८०, मंगलवार १४:०३

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले आफूलाई मन्त्रालयले सोधेको स्पष्टिकरणको जवाफ दिन आवश्यक नभएको जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले महानिर्देशक अधिकारीलाई मंगलवार ९ बुँदे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । महानिर्देशक अधिकारीले अति...

सेयर बजारमा साताको दोस्रो दिन पनि उछाल, लघुवित्त र फाइनान्समा लगानीकर्ताको जोड

११ असार २०८०, सोमबार १७:३२

लगातार दोस्रो दिन पनि सेयर बजार बढेको छ । सोमबार ११.६९ अंकले बढेको सेयर बजार २१२९.४२ विन्दुमा पुगेर बन्द भयो । यो ०.५५ प्रतिशतको वृद्धि हो । सोमबार लघुवित्त र फाइनान्स उपसूचकमा लगानीकर्ता झुम्मिए । जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा,...

खानेपानी महसुल निर्धारण आयोगमा ‘अयोग्य’ ज्वाईं भित्र्याउने प्रयास

६ असार २०८०, बुधबार १९:३७

गत अढाई वर्षदेखि पदाधिकारीबिहीन रहेको खानेपानी महशुल निर्धारण आयोगको अध्यक्षमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईका श्रीमान् जेकेन्द्र श्रेष्ठलाई ल्याउने चलखेल शुरू भएको छ । नेसपाकै सांसद महेन्द्र राय यादव खानेपानी मन्त्री रहेको...

घोराही सिमेन्टको आइपिओमा २० लाख फर्जी आवेदन, निष्कासन प्रक्रिया स्थगित गर्न बोर्डको निर्देशन

४ असार २०८०, सोमबार २२:१४

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आवेदनमा शंका लागेपछि प्रक्रिया स्थगित गरिएको हो । कम्पनीको आइपिओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ । बोर्डले आज कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक...

सरकारले भन्यो- आलु र प्याजमा अनावश्यक भ्याटको बहानामा मूल्य बढाए कारबाही हुन्छ

३ असार २०८०, आईतवार ०९:१६

अनावश्यक भ्याटको बहाना पारेर प्याजको मूल्य बढाउने व्यवसायीलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण समितिले कारबाही गर्ने बताएको छ । भ्याटको बहानामा व्यवसायीले मनपरी प्याजको मूल्य बढाएको गुनासो बढेपछि विभागले विज्ञप्ती नै जारी गर्दै मूल्य वृद्धि गरे कार्वाही गर्ने चेतावनी दिएको...

मौद्रिक नीति बहस : गभर्नर भन्छन् – कोभिडकालको खुकुलो नीतिको निरन्तरता हुँदैन

१ असार २०८०, शुक्रबार १२:५४

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रलाई कोभिडकालको जस्तो खुकुलो मौद्रिक नीतिको निरन्तरताको अपेक्षा नगर्न आग्रह गरेका छन् । नेपाल व्यवस्थापन संघको मौद्रिक नीति ०८०/८१ विषयक छलफल कार्यक्रममा उनले आगामी मौद्रिक नीति खुकुलो बनाउन नसकिने बताएका हुन् । उनले...

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम पाँच अर्ब नाघ्यो

३१ जेष्ठ २०८०, बुधबार २१:०९

काठमाडौँ । शेयर बजार परिसूचक नेप्से बुधबार पनि बढेको छ । नेप्से गत आइतबारदेखि निरन्तर रुपमा बढिरहेको छ । बुधबार झन्डै कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ । नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७...

मंगलबार नेप्सेमा हरियाली, यस्तो छ कारोबारको विवरण

३० जेष्ठ २०८०, मंगलवार २०:२०

मंगलबार शेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३४ दशमलव १७ अङ्कले बढेर दुई हजार २० दशमलव ६४ अङ्कमा कायम भएको तथ्यांकले देखाएको छ । यस्तै मंगलबार कारोबार रकम पनि बढेको छ...

अर्थ समितिको निर्देशनपछि ब्रोकर लाइसेन्स प्रक्रिया फेरि रोकियो

३० जेष्ठ २०८०, मंगलवार १४:४०

सर्वोच्च अदालतको आदेशपछि अघि बढेको धितोपत्र व्यापारी र धितोपत्र दलाल (ब्रोकर) अनुमति (लाइसेन्स) प्रक्रिया सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको निर्देशनपछि फेरि रोकिएको छ । अर्थ समितिको सोमबार बसेको बैठकले नयाँ धितोपत्र व्यापारी र स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रिया रोक्न निर्देशन...

ताजा समाचार