२० जेष्ठ २०८०, शनिबार १२:४२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी विषयमा दुई देशबीच समझदारी बनेको अधिकारीहरूले बताएका छन्। भारतले आगामी १० वर्षमा नेपालबाट १०,००० मेगावाटसम्म विद्युत् आपूर्ति गर्ने समझदारी बनेको प्रधानमन्त्रीको भ्रमण दलका सदस्य भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश...
१९ जेष्ठ २०८०, शुक्रबार २१:२८
काठमाडौँ । आन्तरिक राजस्व विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर तय गरेको छ । विभागले आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक गरेको हो । बजेट आएसँगै तय गरिएको आयकरको दर...
१९ जेष्ठ २०८०, शुक्रबार २०:५२
गत मंगलबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-२ मा रहेको महोत्तरी बजारमा रहेको एनएमबि शाखामा पेस्तोल देखाएर लुटेराहरुले झन्डै ३५ लाख लुटेको कुरा बाहिरियो । झन्डै ४ दिन बितिसक्दा पनि रकम लुट्नेलाइ प्रहरीले पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी महोत्तरीले घटनालाई...
१८ जेष्ठ २०८०, बिहीबार १४:०४
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनका क्रममा दुवै देशबीच विभिन्न विषयमा सम्झौता भएको दुवै प्रधानमन्त्रीले बताए । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।...
१८ जेष्ठ २०८०, बिहीबार १४:००
भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रचण्ड र आफ्नो पार्टनरसिप सुपरहिट बनाउने बताएका छन् । सम्बोधनका क्रममा उनले भने, ‘नेपालका प्रधानमन्त्री प्रचण्डजी...
१७ जेष्ठ २०८०, बुधबार २०:५५
नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ...
१७ जेष्ठ २०८०, बुधबार २०:४६
युरोपेली सङ्घ (इयू) का कृषि आयुक्तले युक्रेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध कम्तीमा अक्टोबरको अन्त्यसम्म लम्ब्याउन आवश्यक रहेको बताएका छन् । युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको र स्थानीय किसानमा असर परिरहेको भन्दै पूर्वी युरोपेली सङ्घका देशहरूले गुनासो गरेपछि...
१७ जेष्ठ २०८०, बुधबार १५:१६
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड आफ्नो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका...
१७ जेष्ठ २०८०, बुधबार १३:३५
१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु...