काठमाडौँ । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्य चयन भएका छन्।
महासंघले जेठ २३ गते धितोपत्र बोर्डको सञ्चालक समितिमा सुरकृष्ण बैद्यलाई पठाउने निर्णय गरेको हो। तर उनको शपथ ग्रहण भने भइसकेको छैन ।
यस अघि महासंघबाट प्रतिनिधित्व गर्दै अन्जन श्रेष्ठ बोर्डमा सञ्चालक थिए