१३ असार २०८३, शुक्रबार

खेलकुद

यू-१९ महिला टी-२० विश्वकप एसिया छनोट: नेपालले आज थाइल्याण्डविरुद्व खेल्दै

२५ कार्तिक २०८१, आईतवार ०८:३८

(यूएई)मा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो चौथो खेल थाइल्याण्डविरुद्व खेल्ने भएको छ । नेपाल र थाइल्याण्डबीचको खेल आज दिउँसो सवा तीन बजे सुरु हुनेछ । गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग...

अमेरिकासँगको पहिलो टि ट्वान्टीमा नेपाल विजयी

२ कार्तिक २०८१, शुक्रबार ११:४०

अमेरिकासँगको पहिलो टि ट्वान्टीमा नेपाल विजयी भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा शुक्रबार सम्पन्न खेलमा नेपाल १७ रनले विजयी भएको हो। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीले टस जितेपछि नेपाललाई ब्याटिङको निम्तो दिएको हो...

इङल्याण्ड पाकिस्तानसँग पहिलो इनिंगमा अझै १२७ रनले पछाडी

३० आश्विन २०८१, बुधबार २१:२०

पाकिस्तान र इङल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङल्याण्डले ६ विकेट गुमाउदै २३९ रन बनाएको छ । दोस्रो दिनको खेल सकिदा अझै इङल्याण्ड १२७ रनले पछाडी रहेको छ । इङल्याण्डका लागि बेन डकेटले ११४ रनको शतकीय पारी खेलेका थिए भनेअन्य ब्याट्सम्यानले...

बायर्न म्युनिखको फराकिलो जित

७ आश्विन २०८१, सोमबार १७:१२

जर्मनी लिग बुण्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले वेर्डेरलाई ५-० गोल अन्तरले पराजित गरेको हो । बायर्न म्युनिखको जितमा माइकल ओलीसले दुई गोल गरेका थिए थिए भने जमाल मुसियाला, ह्यारी केन...

बंगलादेशविरुद्ध भारत २८० रनले विजयी

७ आश्विन २०८१, सोमबार १७:१२

भारतले बंगलादेशविरुद्धको पहिलो टेस्ट २८० रनले जितेको छ । भारतले दिएको ५१५ रनको लक्ष्य पछाएको बंगलादेशले खेलको चौथो दिन आइतबार २३४ रन बनाएर अल आउट भएपछि भारत २८० रनले विजयी भएको हो । भारतको जितमा आर आश्विनले ६ विकेट लिदै...

साफ यू –१७: श्रीलंकामाथि नेपालको फराकिलो जित

७ आश्विन २०८१, सोमबार १७:११

साफ यू –१७ च्याम्पियनसिप अन्तर्गत  नेपालले श्रीलंकाविरुद्ध फराकिलो जित हासिल गर्न सफल भएको छ । भुटानको चाङ्लिमिथाङ रङ्गशालामा सोमबार सम्पन्न खेलमा  नेपालले  श्रीलंकालाई ४- ० गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा सुजन डंगोलले ह्याट्रिक गरेका थिए भने विज्ञान...

पाराओलम्पिकमा पदक जितेकी पलेशा गोवर्धनलाई स्वागत 

१९ भाद्र २०८१, बुधबार १३:३९

१९ भदौ, काठमाडौं । पेरिस पारालम्पिकमा ऐतिहासिक पदक जितेर फर्किएकी पलेसा गोबर्धनले छोटो समयको तयारीका बाबजुद पनि पदक जित्दा गौरव लागेको बताएकी छन् । उनले यो आफ्नो मात्र सफलता नभई सिंगो देशको भएको बताइन् । आज काठमाडौंमा आयोजित सम्मान कार्यक्रममा...

सन्दीपले अमेरिकाको भिसा पाउँदै: सरकारले देखायो चासो, बढायो सक्रियता

१० जेष्ठ २०८१, बिहीबार १३:५७

टी–२० विश्वकपको लागि अमेरिका जान क्रिकेटर सन्दीप लामिछानेलाई नेपालस्थित अमेरिकी दूतावासले भिसा दिन अस्विकार गरेपछि नेपाल क्रिकेट संघ (क्यान)ले पहल थालेको छ । अमेरिकाले भिसा नदिएपछि लामिछानेले विश्वकप गुमाउने भन्दै क्यानले प्रधानमन्त्री कार्यालय, गृहमन्त्री र खेलकुदमन्त्रीसँग पहल थालेको हो ।...

क्यानडामाथि नेपालको ‘क्लिन स्वीप’

२९ माघ २०८०, सोमबार २२:१४

काठमाडौँ । क्यानडाविरुद्ध तेस्रो तथा अन्तिम एक दिवसीय खेलमा नेपाल ‍‍‍‍‍नौ विकेटले विजयी भएको छ । योसँगै यसअघिका दुई खेल जितेको नेपालले क्यानडामाथि सिरिज ‘क्लिन स्वीप’ गरेको हो । खेलमा ओपनर शाहले १२४ बल खेल्दै सर्वाधिक ११२ रन बनाए ।...

ताजा समाचार