७ पुष २०८१, आईतवार

मन्त्रिपरिषद बैठक सम्पन्न, नीति तथा कार्यक्रम पास


सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम पास गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको एक मन्त्रीले आर्थिक वेभलाई जानकारी दिए ।

उक्त नीति तथा कार्यक्रम आजै साँझ ६ बजे बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्नेछन् ।