३१ भाद्र २०८२, सोमबार

घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो?


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले बिहीबार (आज) मध्य रातिदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ।

ताजा समाचार