२३ बैशाख २०८३, मंगलवार

चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार विकास गर्न ३३ करोड


सरकारले चैते धान खेती प्रवर्द्धन गर्ने नीति लिएको छ।

आगामी आर्थिक वर्ष २०८२८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार विकास गर्ने बताए।

यसका लागि सरकारले ३३ करोड बजेट विनियोजन गरेको छ।