९ जेष्ठ २०८३, शुक्रबार

सहमति कि ‘बलमिच्याइँ’? विपक्षी आक्रोशलाई पेलेरै १२ जेठतिर सोझियो प्रतिनिधिसभा


 प्रतिनिधिसभा बैठक १२ जेठसम्मका लागि स्थगित भएको छ । बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरे पनि सभामुख डीपी आर्यालले पेलेरै बेठक चलाएका थिए ।

कार्यसूचीअनुसारका विधेयकहरू पारित भएसँगै बैठक १२ जेठ बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो ।

ताजा समाचार