७ पुष २०८१, आईतवार

वर्षा भएपछि नेपाल र कुवेतको खेल रोकियो


एसीसी प्रिमियर कप अन्तर्गत जारी फाइनल खेल पानी परेपछि रोकिएको छ।

खेल १६ ओभर चलिरहँदा रोकिएको हो। नेपालले यूएईको पाँच विकेट पतन गरिसकेको छ। १६ ओभरमा यूएईले जम्मा ६० रन बनाएको छ ।

अहिले यूएईका हाम्मिद ११ बलमा ६ रुन र आसिफ २० बलमा १५ रन बनाएर नट आउट छन्। नेपालका लागि करणले दुई विकेट लिएका छन् भने सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले समान एकएक विकेट लिएका छन्।

यसै वर्ष पाकिस्तानमा हुने एसिया कप खेल्ने लक्ष्य बोकेको नेपाली टिमलाई आज (सोमबार) एसीसी प्रिमियर कपको फाइनलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ले चुनौती प्रस्तुत गर्दैछ ।