
सिंहदरबारमा सार्वजनिक लेखा समितिको बैठक बसिरहेको छ।
पोखरामा बनेको अन्तर्राष्टिय विमान स्थलमा भएको भ्रष्टाचार चार भएको प्रतिवेदनको विषयमा छलफल हुँदैछ।
जारी बैठकमा एमाले सांसद योगेश भट्टराई बोल्दै गर्दा सभापतिले ५ मिनेट भनेकोमा योगेशले धेरै बोल्दा सभापतिले चाँडै सक्न भनेपछि योगेशले म बोल्दै भनेर एकछिन चुप लागेर बसेका थिए। तर, अरू माननीयले महत्त्वपूर्ण विषय भएकोले बोल्न दिन हुन्छ भने पछि फेरि बोलेका थिए।