७ पुष २०८१, आईतवार

बुधबार प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा


प्रतिनिधिसभाको बैठक भोलि बुधबार बस्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो ।

बैठक भोलि बस्ने प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले जानकारी दिए ।