१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

काेशी प्रदेशमा मनलाग्दी रकम निकासा, भ्रमण र भत्तामै दुई अर्ब स्वाहा !

१५ श्रावण २०८०, सोमबार १४:१४

कोशी प्रदेश सरकारको आथिर्क वर्ष ०७९–८० मा तालिम,भ्रमण र भत्तामै दुई अर्बभन्दा बढी रकम स्वाहा भएको छ। तालिम, गोष्ठी र कार्यक्रमका नाममा दुई अर्ब रकम खर्च भएको छ भने बैठक भत्ता, भ्रमण खर्चका नाममा थप १६ करोडभन्दा बढी रकम सिद्धिएको...

जहाजमा मुसा देखिएपछि राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना अलपत्र

१५ श्रावण २०८०, सोमबार १४:०९

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न ठिक्क परेको यती एयरलाइन्सको विहानमा मुसा देखिएपछि उक्त विमानको उडान रोकिएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना पनि त्यही जहाजमा काठमाडौं जाँदै थिए । उक्त जहाजमा मुसा भेटिएपछि उनी अर्कै विमानमा काठमाडौं जाने तयारीमा छन्...

२३ साउनदेखि आईपीओ निष्कासन गर्दै रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

१५ श्रावण २०८०, सोमबार १४:०३

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले २३ साउदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाउने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियमसहित २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता साधराण सेयर निष्कासन गर्ने अनुमति...

माओवादी बैठकमा सुनकाण्डबारे चर्चा : छानबिन समिति बनाउन वर्षमानको प्रस्ताव

१५ श्रावण २०८०, सोमबार १३:१७

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सय केजी सुन काण्डबारे चर्चा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले गरेको काम र काण्डमा नेताहरुको जोडिएको नामबारे चर्चा भएको हो । बैठकमा उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले सुन तस्करी काण्डको...

विद्युतीय सवारीप्रति आकर्षण बढ्दै, एक वर्षमै भित्रियाे चार हजार बढी सवारी साधन

१५ श्रावण २०८०, सोमबार ११:५८

काठमाडौं । पछिल्लो समय विद्युतीय सवारी साधनप्रति आकर्षण बढ्दो छ । सरकारी तथ्यांकलाई हेर्दा पनि क्रमशः विद्युतीय सवारी साधन आयात बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आवमा अहिलेसम्मकै धेरै विद्युतीय सवारी भित्रिएका छन् । भन्सार तथ्यांकअनुसार गत आर्थिक वर्षमा...

आज सेयर बजार राताम्मे, जम्मा साढे दुई अर्बको कारोबार 

१४ श्रावण २०८०, आईतवार १५:३५

काठमाडौँ । हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्सेमा गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से २६.१४ अंकले घटेर २१००.३४ विन्दुमा ओर्लिएको छ। आइतबार जम्मा ६८ लाख ६० हजार कित्ता सेयर दुई अर्ब ५० करोड २८ लाख...

एक क्विन्टल सुन प्रकरण : भियना होटेल सञ्चालक पक्राउ

१४ श्रावण २०८०, आईतवार १५:२५

काठमाडौँ । एक क्विन्टल सुन बरामद प्रकरणमा संलग्नताको आशंकामा ठमेलस्थित होटल भियनाका सञ्चालक दावा छिरिङ पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागको टोलीले होटेलमा छापा मारेर उनलाई पक्राउ गरेको हो । बिहीबार बिहान छापा मारेको विभागको टोलीले केही सामग्री बरामद...

नेप्सेबाट थप ७ वटा नयाँ ब्रोकरले पाए कारोबार सदस्यता [सूचीसहित]

१४ श्रावण २०८०, आईतवार १५:१५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शुक्रबार थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ । लाइसेन्स पाउनेहरुमी एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड सेयर एक्सचेन्ज र कलश सेक्युरिटिज...

‘ट्विटर’लाई बचाउन एलन मस्क किन चीनतिर हेर्दैछन्?

१४ श्रावण २०८०, आईतवार १५:११

एलन मस्कले आफ्नो सोसल मिडिया कम्पनीलाई ठूलो प्लेटफर्ममा परिणत गर्न चाहेको बताएका थिए । उनले गत वर्ष ४४ बिलियन डलरमा ट्विटर (अहिले X) किनेका थिए। उनले ‘एभरिथिङ एप’ WeChat को प्रशंसा गरेका छन् । ‘V-Chat’ एपले एउटै प्लेटफर्ममा च्याट, डेटिङ,...