११ श्रावण २०८०, बिहीबार १३:२५
अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले अर्काे सातादेखि आईपीओ निष्काशन तथा बिक्रि खुला गर्नै भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरि आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारण लागि साउन १८ गतेदेखि...
११ श्रावण २०८०, बिहीबार १३:१८
नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख १३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८ सय रुपैयाँ बढी हो । यसअघि...
११ श्रावण २०८०, बिहीबार १३:१३
राष्ट्रिय सभाले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधनसहित पुनः पारित गरेको छ । राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८०...
१० श्रावण २०८०, बुधबार १९:२४
व्यवसायी राकेश अडुकियाको कमलपोखरीस्थित घरमा राजस्व अनुसन्धान विभागले छापा मारेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा विभागले उनको घरमा छापा मारेको स्रोतले बतायो । उनले पछिल्लो वर्षहरुमा हङकङ, यूएई र भारतमा शंकास्पद भ्रमण...
१० श्रावण २०८०, बुधबार १६:०३
काठमाडौं । लगातार तेस्रो दिन पनि सेयर बजारमा गिरावट आएको छ । बुधबार ८.११ अंकले घट्दै सेयर बजार २१५६.२० को बिन्दुमा ओर्लिएको छ । बुधबार घटेको बजारमा कारोबार रकम पनि यसअघिका दिनहरुमा भन्दा निकै कम भएको छ । ७३ लाख...
१० श्रावण २०८०, बुधबार १४:३९
अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले आर्थिक वर्ष २०२३–०२४ का लागि भारतको कुल गार्हस्थ्य उत्पादन वृद्धिदर (जिडिपी ग्रोथ) को प्रक्षेपण बढाएर ६.१ प्रतिशत पुर्याएको छ। यअसघि अप्रिलमा आइएमएफले जिडिपी वृद्धिको प्रक्षेपण ५.९ प्रतिशत गरेको थियो। आव ०२३ मा भारतको अर्थतन्त्र अपेक्षा...
१० श्रावण २०८०, बुधबार १४:१३
काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार...
१० श्रावण २०८०, बुधबार १४:१०
नापतौलयन्त्रको तोकिएको समयमा नवीकरण नगराउने र तौलमा ठगी गर्ने एक हजार चार सय ३६ औद्योगिक तथा व्यावसायिक प्रतिष्ठानलाई जरिवानासहित कारबाही गरिएको वीरगन्जस्थित गुणस्तर तथा नापतौल कार्यालयले जनाएको छ । उक्त कारबाहीमा ठूला आद्यौगिक र व्यावसायिक प्रतिष्ठानदेखि साना व्यवसायीसमेत परेका छन्...
१० श्रावण २०८०, बुधबार ११:४९
एड्भोकेसी फोरम नेपालले निर्मला पन्तको बलात्कार र हत्या भएको ५ वर्ष बितिसक्दा पनि सरकारले न्याय दिन नसकेको र दण्डहीनता बढेको भन्दै चिन्ता र चासो व्यक्त गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै फोरमले घटनामा निष्पक्ष र स्वतन्त्र र तत्काल...