९ श्रावण २०८०, मंगलवार १८:१३
नुवाकोट र धादिङको सिमानामा रहेको बन्चरेडाँडा काठमाडौं उपत्यकाको फोहोर थुपार्नका लागि छनोट गरिएको नयाँ गन्तव्य हो र यो मानव बस्तीबाट एकदमै सामीप्यमा रहेको छ । फोहोरबाट प्रभावित र राज्यका सम्बन्धित निकायबीचको लिखित सम्झौतामुताबिक उक्त ल्यान्डफिल साइटमा वैज्ञानिक मापदण्ड अनुसरण गरी...
९ श्रावण २०८०, मंगलवार १६:०३
सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ। यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको हो । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा भएका थिए । उनै पाण्डेलाई अर्थमन्त्री डा.प्रकाश शरण महतले...
९ श्रावण २०८०, मंगलवार १५:०९
गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीको दुई करोड १२ लाख ६४ कित्ता शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म...
८ श्रावण २०८०, सोमबार १८:११
काठमाडौं । नेपाल बैंकर्स संघले मौद्रिक नीतिलाई स्वागत गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै संघले मौद्रिक नीति निकै सन्तुलित रहेको बताएको छ । “जुन खालको परिस्थितिमा हामी छौं, सो परिस्थितिअनुसार मौद्रिक नीति निकै सन्तुलित आएको छ”, पत्रकार सम्मेलनमा बैंकर्स...
८ श्रावण २०८०, सोमबार १७:४५
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आर्थिक वर्ष २०७९÷८० मा तोकिएको मापदण्डविपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरेको छ । आव २०७९/८० मा पाँच सय २७ व्यावसायिक फार्मको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामान...
८ श्रावण २०८०, सोमबार १७:४०
नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा नेपालले रू ११ खर्ब २८ अर्ब ३२ करोड ९२...
८ श्रावण २०८०, सोमबार १७:३२
काठमाडौँ/ द ब्रिटिस कलेज (टीबीसी) स्टार्टअप फेस्ट– २०२३ सम्पन्न भएको छ। आइतबार हिमालय होटलमा भएको प्रतियोगिताको फाइनलमा उत्कृष्ट तीन टिमहरुलाई विजयी घोषणा गरिएको हो। टीबीसी इन्क्युबेशन सेन्टरले शुक्रबारबाट सुरु गरेको प्रतियोगितामा शीर्ष १० टिमले आ–आफ्नो विचारहरु राखेका थिए। सबैभन्दा राम्रो...
८ श्रावण २०८०, सोमबार १२:३५
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताएका छन्। बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले सोमबार गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने दाबी...
७ श्रावण २०८०, आईतवार १६:४१
काठमाडाैं । सरकारले नेपाली नागरिकलाई अनिवार्य रुपमा अगाडि बढाएको राष्ट्रिय परिचयपत्रलाई अब व्यवहारिक रुप प्रदान गर्ने भएको छ । परिचयपत्रमा समावेश भएको विवरणलाई अन्य सरकारी काम कारबाहीमा सहज बनाउने ध्येयका साथ केन्द्रीय ग्राहक पहिचान प्रणालीमा आवद्ध गरिने भएको हो ।...