१४ श्रावण २०८०, आईतवार १४:४६
काठमाडौँ। मिड सोलु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुला गरेको छ । आइपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओमा आवेदन माग गरिएको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७४ करोड ८४ लाख...
१४ श्रावण २०८०, आईतवार १२:४७
काठमाडौं । कोरियन भाषा उत्तिर्ण गरेका करिब १३ हजार नेपालीहरु कोरिया जान पाएनन् । विभिन्न लटमा उत्तिर्ण गरेका उनीहरुको रोजगारी अझैसम्म पनि अन्योल बनिरहेको छ । यसरी रोजगारी नपाएका नागरिकहरुले बेला–बेला वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखा अगाडि आन्दोलन पनि...
१२ श्रावण २०८०, शुक्रबार १४:३३
काठमाडाैं । विदेश भ्रमणमा जाने नेपालीले अब दुई हजार पाँच सय अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज जारी गरेको एकीकृत परिपत्र-२०७९ मा संशोधन गर्दै डलर सटही सुविधाका सम्बन्धमा नयाँ...
१२ श्रावण २०८०, शुक्रबार १३:०४
काठमाडौं । गत आर्थिक वर्ष (आव)मा नेपालको औद्योगिक क्षेत्रमा विगतको तुलनामा लगानी प्रस्ताव घट्न पुगेको छ । आव २०७८/७९ को तुलनामा गत आवमा पौने एक खर्ब कम लगानी प्रस्ताव आएको तथ्यांकले देखाएको छ । उद्योग विभागको तथ्यांकअनुसार गत आवमा अघिल्लो...
१२ श्रावण २०८०, शुक्रबार १२:३१
काठमाडौं । मौद्रिक नीति सार्वजनिक भएको दिन साउन ७ गते सेयर बजारमा उछाल आएको थियो । उक्त दिन ६३.२५ अंकले बढ्दै नेप्से २२२७.१६ को बिन्दुमा उक्लिएको थियो । उक्त दिन कारोबार रकम पनि चार अर्ब माथि भएको थियो । तर,...
११ श्रावण २०८०, बिहीबार १९:४२
न्यूनतम पारिश्रमिक निर्धारण समितिले सञ्चारकर्मीलाई श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली, २०५३ तथा विद्यमान कानुनले प्रत्याभूत गरेको सेवा सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराएको छ । विभिन्न सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकार, कर्मचारी तथा कामदारलाई नियमित पारिश्रमिक उपलब्ध नगराउने, कानुनविपरित...
११ श्रावण २०८०, बिहीबार १९:२४
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् । आज महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीन दिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे...
११ श्रावण २०८०, बिहीबार १९:१६
सरकारले आन्दोलनरत लघुवित्त पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । बिहीबार अर्थ मन्त्रालयले वित्तीय क्षेत्र व्यवस्थापन हेर्ने सहसचिव भुपाल बरालको संयोजकत्वमा वार्ता समिति गठन गरिएको हो । समितिमा गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय तथा नेपाल...
११ श्रावण २०८०, बिहीबार १९:१३
समाज कल्याण परिषद्ले परिषद्को भवन, जमिन प्रयोग गरी भाडा नतिर्ने व्यवसायीमाथि रकम असुलीको प्रक्रिया अघि बढाएको छ । परिषद्को आर्थिक प्रशासन नियमावली २०५० को नियम ६२ ( ४ )मा परिषद्ले आफ्नो स्वामित्वमा रहेका एवं भोगाधिकार प्राप्त गरेका भवन, जमिन र...