१० जेष्ठ २०८२, बिहीबार १९:५३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा गृहमन्त्री रवि लामिछानेको तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमा आज (बिहीबार) पनि सर्वोच्च अदालतले आदेश दिन सकेन। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रिटलाई फेरि “हेर्दाहेर्दै”मा राखेको हो। रिटसम्बन्धी बहसको क्रम अघि...
१० जेष्ठ २०८२, बिहीबार १९:४४
गाजामा सहायताका लागि बुधबार ९० वटा ट्रक पठाइएको संयुक्त राष्ट्रसङ्घले बताएको छ। युद्धले ध्वस्त पारेको प्यालेस्टिनी क्षेत्रमा इजरायलको नयाँ आक्रमण र नाकाबन्दीलाई लिएर अन्तर्राष्ट्रिय दबाब बढेको छ। मार्चको सुरुदेखि गाजामा सहायता वितरण भएको थियो भने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अस्थायी...
१० जेष्ठ २०८२, बिहीबार ०८:५८
H अन्तत टोटेनह्यामले १७ वर्ष लामो उपाधि खडेरी अन्त गर्दै युरोपा लिगको उपाधि जितेको छ। ब्रेनन जोनसनले पहिलो हाफमै गरेको एकमात्र गोल म्यानचेस्टर युनाइटेडलाई हराउन पर्याप्त बन्यो। जितसँगै आलोचनाको सामना गर्दै आएका मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुले आफ्नो दोस्रो सिजनमा टोटनह्याममा...
१० जेष्ठ २०८२, बिहीबार ०८:५४
सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । सिंहदरबारमा बिहान ११ बजे...
१० जेष्ठ २०८२, बिहीबार ०८:४८
खानेपानीमन्त्री प्रदीप यादवले साउदी अरबको मक्कामा प्रस्थान गर्ने नेपाली मुस्लिम हजयात्रीलाई बुधबार साँझ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गरेका छन् । मुस्लिम धर्मावलम्बीको आस्था र भरोसाका रूपमा चिनिने साउदीमा रहेको मक्का, मदिनामा वर्षैपिच्छे हजका लागि लाखौँ हजयात्रीहरू जाने गर्छन् ।...
१० जेष्ठ २०८२, बिहीबार ०८:४३
गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आआयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक ६ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक मार्ग बनाउन थालिएको छ। जलजला गाउँपालिका–७ मिलनचोकबाट सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना ६ वर्षदेखि अलपत्र बनेको हो। ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक...
१० जेष्ठ २०८२, बिहीबार ०८:३६
अन्नपूर्ण प्रथम हिमाल (८,०९१ मी) मा पहिलो पटक मानव पाइला टेकेको ७५ वर्ष पूरा भएको अवसरमा यहाँ हीरक महोत्सव आयोजना हुने भएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविरमा यही जेठ १६ देखि २१ गते ‘अन्नपूर्ण हीरक महोत्सव’ हुने भएको...
९ जेष्ठ २०८२, बुधबार २१:३३
नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। हिजो मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो। जसलगत्तै आज बुधाबार उनले शपथ लिएका हुन्। उनलाई धानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ ग्रहण गराएका...
९ जेष्ठ २०८२, बुधबार २१:२६
ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लोडसेडिङको हल्ला सामाजिक सञ्जालको हल्ला मात्रै भएको बताएका छन् । बुधबारको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री खड्काले यस्तो बताएका हुन् । उनले बजारमा आएका हल्लाहरु सस्तो लोकप्रियताका लागि आएका बताए । उनले...