३ कार्तिक २०८१, शनिबार १०:१८
उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला खाली गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश डालकुमार खड्काको एकल इजलासले शुक्रबार धर्मशाला खाली गर्ने कार्य तत्कालका लागि नगर्न काठमाडौँ महानगरपालिका र पशुपति विकास कोषका नाममा अल्पकालीन...
२ कार्तिक २०८१, शुक्रबार १७:३०
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको प्रहरीका एक अधिकारीले जानकारी दिए । लामिचानेमाथी सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी)...
२ कार्तिक २०८१, शुक्रबार ११:४६
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक साँझ ५ बजेका लागि बोलाइएको छ। बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने बताइएको छ।
२ कार्तिक २०८१, शुक्रबार ११:४३
स्थानीय बजारमा सुनको मूल्यले एकपछि अर्काे रेकर्ड कायम गरेकाे छ । बिहीबारकाे तुलनामा एकै दिन प्रतिताेला २ हजार रुपैयाँले बढ्दै शुक्रबार सुनको नयाँ रेकर्ड कायम गरेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनकाे मूल्य प्रतिताेला १ लाख ६४...
२ कार्तिक २०८१, शुक्रबार ११:४०
अमेरिकासँगको पहिलो टि ट्वान्टीमा नेपाल विजयी भएको छ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरीमा शुक्रबार सम्पन्न खेलमा नेपाल १७ रनले विजयी भएको हो। अमेरिकाको टेक्सासको डलासस्थित ग्रान्ड प्रिएरी रंगशालामा शुक्रबार बिहान भएको खेलमा घरेलु टोलीले टस जितेपछि नेपाललाई ब्याटिङको निम्तो दिएको हो...
१ कार्तिक २०८१, बिहीबार १५:२८
हप्ताको शेयर कारोबारको अन्तिम दिन आज बिहीबार दिन सेयर बजार बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २.४७ अंक बढेसँगै २७४५ मा कायम भएको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ५ अर्ब ६६...
१ कार्तिक २०८१, बिहीबार १५:२२
हामीले धेरै अनौठो गाउँ र तिनीहरूको परम्पराको बारेमा सुनेका छौं तर भारतमा एउटा यस्तो गाउँ छ जहाँ महिलाले लुगा लगाउँदैनन्।त्यो गाउँका महिलाहरूले वर्षमा ५ दिन लुगा लगाउँदैनन्। भारतको हिमाञ्चल प्रदेशको मणिकर्ण उपत्यकाको पिनी नामक गाउँमा शताब्दीयौंदेखि नै यो परम्परा चलिआएको...
१ कार्तिक २०८१, बिहीबार १५:१७
राष्ट्रपति रामचन्द्र पौडेलले बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा अवस्थित नाटयश्वरी मन्दिरको नवनिर्मित भवनको उदघाटन गरेका छन्। उद्घाटन समारोहलाई बिहीबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले परापूर्वकालदेखि यी स्थलहरूमा पूजाअर्चना गरी आफ्नो र देशका लागि विभिन्न मनोइच्छित वरदान माग्ने गरेको प्रसङ्ग...
१ कार्तिक २०८१, बिहीबार १५:११
चलचित्र ‘छक्का पञ्जा–५’ले निर्माणपक्षका अनुसार सात दिनमा ‘छक्का पञ्जा–५’ले १० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो । फिल्मले ६ दिनसम्म न्यूनतम १० करोड ग्रसको कमाइ गरेको छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार फिल्मले यो अवधिमा १० करोड ५० लाख ग्रस...