६ जेष्ठ २०८२, आईतवार २०:३५
चालु आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारको वित्त घाटा २ खर्ब ९ अर्ब पुग्दा आर्थिक स्थिरतामा चुनौतीहरू बढिरहेका छन्। खर्चमा तीव्र वृद्धि भए पनि राजश्व संकलन अपेक्षितभन्दा कम हुँदा सरकारको आम्दानी र खर्चको असन्तुलनले वित्तीय प्रणालीमा दबाब सिर्जना गरेको छ।...
६ जेष्ठ २०८२, आईतवार २०:१६
दमक नगरपालिका र नेकपा एकीकृत समाजवादीका लागि अमूल्य योगदान पुर्याएका केन्द्रीय सदस्य तथा पूर्वनगर प्रमुख इन्द्रबहादुर बुढाथोकीको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको छ। दिर्घकालीन मुटु र मिर्गौला रोगबाट पीडित बुढाथोकीको आफ्नै निवासमा बिहान ९:५५ बजे निधन भएको हो।...
६ जेष्ठ २०८२, आईतवार २०:११
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताएका छन्। उनले चाँडो उक्त पदमा नियुक्तिको टुङ्गो लगाउन आग्रह गरेका छन्। बैतडीको पाटनबाट नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) को मध्यपहाडी लोकमार्ग...
६ जेष्ठ २०८२, आईतवार २०:०३
काठमाडौँ । तीनकुनेमा भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य नेतृत्वकर्ता विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालत न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहितका आरोपितलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको...
६ जेष्ठ २०८२, आईतवार १९:४९
नेकपा माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई एक किसानले दैलेखमा काँक्रो उपहार दिएका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादी केन्द्रको जनअभियानका क्रममा दैलेख सदरमुकाम जाँदै गर्दा चामुण्डा बिन्द्रासैनी नगरपालिका–६, जम्बुकाँधमा स्थानीय किसान नगेन्द्र खड्काले अध्यक्ष प्रचण्डलाई काँक्रो उपहार दिएको...
६ जेष्ठ २०८२, आईतवार १९:४१
बेलायतमा हालैका वर्षहरूमा शरण खोज्नेहरूको सङ्ख्या ह्वात्तै बढेको सरकारी तथ्याङ्कले देखाएको छ। आप्रबासनका लागि दिइएका दशौँ हजार आवेदनहरू अझै निर्णय हुन बाँकी रहेको तथ्याङ्कमा उल्लेख छ। बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले बेलायतमा रहनका लागि सबै कानुनी मार्गहरू समाप्त भएकाहरूका लागि बेलायतबाट...
६ जेष्ठ २०८२, आईतवार १९:२२
सरोकारवाला विज्ञहरुले तुलनात्मक रुपमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी हुने गरेको उल्लेख गर्दै क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण गराएका छन्। सगरमाथा संवादको आज दोस्रो दिन आयोजित ‘हिमाली क्षेत्रमा हानी र नोक्सानी सम्बोधन’ विषयक समानान्तर सत्रका वक्ताहरुले जलवायुका असरसँग जुध्न अनुकूलनका...
६ जेष्ठ २०८२, आईतवार १९:१७
इजरायली आक्रमणमा गाजा पट्टीभरि रातभर र आइतबारसम्म इजरायली आक्रमण हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन्। इजरायलले १९ महिनाभन्दा बढीपछि यस क्षेत्रमा आफ्नो युद्ध तीव्र बनाएको छ र यसले कम हुने कुनै...
५ जेष्ठ २०८२, शनिबार ०७:३५
नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्रा विनिमय दर तोकेको छ। तोकिएको दरअनुसार अमेरिकी डलर १ को खरिद दर १३६ रुपैयाँ ५२ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा छ। युरोपियन युरो १ को खरिद दर १५२ रुपैयाँ ९२ पैसा...