१ श्रावण २०८०, सोमबार ११:५०
काठमाडाैं । आन्तरिक उडानका वायु सेवा प्रदायक कम्पनीले हवाई भाडादरमा समावेश गरी मूल्य अभिवृद्धि कर उठाउने भएका छन् । नेपाल वायुसेवा सञ्चालक सङ्घले प्रेस विज्ञप्ति जारी गर्दै आजदेखि लागू हुनेगरी मूल्य अभिवृद्धि कर उठाउने जनाएको हो । सरकारले आर्थिक वर्ष...
३१ असार २०८०, आईतवार १५:२५
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । आइतबार १२.१६ अंकले बढ्दै सेयर बजार २०९७.०९ को बिन्दुमा उक्लिएको छ । आइतबार सेयर बजार बढेपनि कारोबार रकम भने यसअघिको तुलनामा केही घट्यो । आइतबार ७१...
३१ असार २०८०, आईतवार १५:०६
काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओमा आज बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नविल इन्भेष्टमेन्ट मर्चेन्ट बैंकिङ्गको कार्यालयमा दिउँसो ३ः३० बजे शेयर बाँडफाँट हुने भएको हो । कम्पनीकाे आईपीओमा आवेदन...
३१ असार २०८०, आईतवार १४:५५
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आईओसी) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले पठाएकाे नयाँ मूल्यसूचीमा डिजेलको मूल्य बढेकाे छ भने पेट्रोलको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ। नयाँ सूचीअनुसार पेट्रोलको मूल्य ३४ पैसा घटेर र डिजेलको...
३१ असार २०८०, आईतवार १४:३५
काठमाडौं । वाणिज्य बैंकहरुको साझा संघ नेपाल बैंकर्स संघले ब्याजदर निर्धारणमा ‘भद्र सहमति’ तोडेसँगै बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरेका छन् । बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गरेसँगै साउन महिनाबाट बैंकहरुको ब्याजदरमा फरकपन देखिने भएको छ । साउन महिनाका लागि केहीले ब्याजदर...
३० असार २०८०, शनिबार २०:१५
गत साल जेठ २ गते बुद्ध जयन्तीको अवसरमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेर संचालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले साताको तीन दिन उडान थालेको थियो । वैदेशिक रोजगारीमा जाने नेपालीलाई लक्षित गरी जजिराले शुरू...
३० असार २०८०, शनिबार १३:०९
सिङ्गापुरका यातायातमन्त्री भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् । उनीसँगै होटल व्यवसायी एक जना अर्बपतिलाई पनि भ्रष्टाचार अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको छ । यातायात मन्त्री एस. ईश्वरनलाई गत मङ्गलबार पक्राउ गरी पछि धरौटीमा रिहा गरिएको अख्तियार दुरुपयोग अनुसन्धान ब्यूरोले शुक्रबार राति...
३० असार २०८०, शनिबार १२:५८
सरकारले रिक्त सातमध्ये ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठक बसेको मंगलबारको मिति राखेर मुख्यसचिव डा. वैकुण्ठ अर्यालले शुक्रबार निर्णयमा हस्ताक्षर गरेका हुन् । परराष्ट्रका ६ जना सहसचिवलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिएको छ । उच्च सरकारी स्रोतका अनुसार...
३० असार २०८०, शनिबार १२:३७
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास...