२९ असार २०८०, शुक्रबार १२:३९
लक्ष्मी बैंक र सनराइज बैंक मर्जर भएर आजबाट (असार २९ गते) एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंक एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरु भएको हो । नेपाल राष्ट्र बैंकले असार २२ र कम्पनी रजिष्ट्रार कार्यालयले...
२९ असार २०८०, शुक्रबार ११:५९
काठमाडाैं । लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरू भएको छ। दुवै एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको छ। दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम...
२९ असार २०८०, शुक्रबार ११:३२
संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु एकदिने नेपाल भ्रमणका क्रममा आज आउँदै छन् । उनले आजै नेपाल सरकारका उच्च नेतृत्वकर्तासँग शिष्टाचार भेट गर्नेछन् र यहाँस्थित अमेरिकी दूतावासका कर्मचारीलाई पनि भेट्ने कार्यक्रम रहेको दूतावासले जनाएको...
२८ असार २०८०, बिहीबार १७:१३
काठमाडाैं । आर्थिक वर्ष २०८०/८१ को लागि सरकारले प्रस्तुत गरेको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । प्रतिनिधिसभाबाट पारित भइसकेकाे बजेट बिहीबार बसेकाे राष्ट्रियसभाको बैठकले बहुमतले पारित गरेको हो । राष्ट्रियसभा बैठकमा अर्थमन्त्री...
२८ असार २०८०, बिहीबार १६:५७
काठमाडौं । नेपाली कांग्रेसकी नेतृ आरजु राणाको धनगढीस्थित निजी घर मर्मत गर्न सुदूरपश्चिम सरकारले १० लाख बजेट बिनियोजन गरेको विषय निराधार रहेको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । केही अनलाइन सञ्चार माध्यममा राणाको निजी घर मर्मतका लागि...
२८ असार २०८०, बिहीबार १५:५३
काठमाडौं । सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । बिहीबार १२.६२ अंकले घट्दै बजार २०८४.९३ बिन्दुमा झरेको छ । बिहीबार सेयर बजार सूचांक ओरालो लागेपनि कारोबार रकम भने उच्च रह्यो । बिहीबार ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच...
२८ असार २०८०, बिहीबार १५:१९
नेपाल बैंकर्स संघले निक्षेपको ब्यादर बैंकहरुले नै तय गर्न सक्ने निर्णय गरेको छ । बिहीबार बिहान बसेको संघको बैंकले निक्षेपको ब्याजरमा भद्र सहमतिको नाममा हुँदै आएको कार्टेलिङ खारेज गर्दै बैंकहरुले नै ब्याजदर तय गर्नसक्ने निर्णय गरेको हो । यो निर्णय...
२८ असार २०८०, बिहीबार १५:१५
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँका असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी...
२८ असार २०८०, बिहीबार १५:०४
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासनसम्बन्धी विभिन्न शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री मोदीले...