२३ बैशाख २०८०, शनिबार १९:३६
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशको आर्थिकभार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताएका छन् । नेपाल वितरक सङ्घको ११औँ वार्षिक साधारणसभालाई आज धादिङबेँसीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संसद् बैठक बसेको बेला सांसदहरूले...
२२ बैशाख २०८०, शुक्रबार १९:४३
काठमाडौँ । मिटरब्याजीलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको छ । आज शुक्रबार सरकारले ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई सजाय थप गरेको अध्यादेश राजपत्रमा प्रकाशित गर्दै यस्तो व्यवस्था गरेको हो । संशोधित कानुन लागु हुनुअघि...
२२ बैशाख २०८०, शुक्रबार १०:१२
नेपाल सरकारका तर्फबाट राष्ट्र बैंकले यही काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी वैशाख २४ गतेबाट नागरिक बचतपत्र–२०८५ बिक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले रु. २ अर्ब ८२ करोड १४ लाख ७० हजार रुपैयाँको नागरिक बचतपत्र बिक्री गर्न लागेको...
२२ बैशाख २०८०, शुक्रबार ०९:५२
नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडले ४ अर्ब ४ करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख ४० हजार इकाइ भएको ऋणपत्र जारी गर्ने जनाएको छ । यो ऋणपत्र १० वर्षे अवधिको हुनेछ।...
२२ बैशाख २०८०, शुक्रबार ०९:४४
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने या नजाने भन्ने विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दैछ । सरकारबारे निर्णय गर्न साँझ ५ बजे बैठक बस्ने रास्वपाका एक नेताले जानकारी दिए । नागरिकता विवादमा...
२२ बैशाख २०८०, शुक्रबार ०९:३७
व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा किटानी जाहेरी परेकामध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अनमोल फिड्सका ३७ वर्षीय चार्टर एकाउन्टेट जीवन रावललाई पक्राउ गरेको हो । उनलाई राती नै चितवन ल्याइएको छ । उनीमाथि आजैदेखि अनुसन्धानको प्रक्रिया अघि...
२१ बैशाख २०८०, बिहीबार २३:०३
तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । बिहीबार न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी–परीक्षण भन्सार...
२१ बैशाख २०८०, बिहीबार १७:२२
नेपालमा अहिले लघुवित्त वित्तीय संस्थाहरू सार्वजनिक बहसको केन्द्रमा छन्। देशभरि थुप्रै सर्वसाधारण ऋणीहरू लघुवित्त संस्थाहरूको “ऋणको पासो”मा परेका विवरण सञ्चारमाध्यममा दिनहुँजसो आइरहेका छन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार देशभरि लघुवित्त संस्थाको सङ्ख्या ६४ छ। तीमध्ये केही मर्जर तथा प्राप्तिका प्रक्रियामा छन्।...
२१ बैशाख २०८०, बिहीबार १७:१७
फिल्म ‘प्रसाद २’ वैशाख २८ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत साता नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्न लागेका हुन् । यी दुई वितरक कम्पनीले यसअघि प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’लाई...