१८ असार २०८०, सोमबार २१:२६
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले सोमबार राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोल तथा डिजेल/मट्टितेलमा पहिलो, दोस्रो तथा तेस्रो वर्गका लागि क्रमशः प्रतिलिटर...
१७ असार २०८०, आईतवार २०:१९
अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै अर्थमन्त्री महतले यस्तो बताएका हुन् । उनले यथार्थको धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेको बताएका छन् । “वैदेशिक...
१७ असार २०८०, आईतवार २०:१३
प्रहरीले ललिता निवास जग्गा प्रकरणमा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तत्कालीन वडा सचिव शिवजी भण्डारी, नापी सर्वेक्षक घमनकुमार कार्की र मोही बाबुराम महर्जनलाई पक्राउ गरेको हो । सीआईबीले ललिता निवासको...
१७ असार २०८०, आईतवार १६:२३
प्रतिनिधिसभाको आजको बैठकले आगामी आर्थिक वर्षका लागि करका दरको प्रबन्ध गरिएको आर्थिक विधेयक, २०८० बहुमतले पारित गरेको छ । बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि परेका संशोधन प्रस्तावहरु बहुमतले अस्वीकृत...
१७ असार २०८०, आईतवार ०९:२३
आजको दुनियाँ विज्ञान प्रविधिसंग नजिकिंदै गएको छ । ओपनएआई र गुगल डीपमाइन्डका प्रमुखहरूसहित केही विज्ञहरूले आर्टिफिशल इन्टेलिजन्स (एआई) का कारण मानवजाति लोप हुन सक्ने चेतावनीसमेत दिइसकेका छन् । अब मानिसहरुले खोजेको प्रश्नको उत्तर पाउनका लागि अर्को मानिसको जरुरत पर्दैन ।...
१६ असार २०८०, शनिबार १६:४२
भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रुतमार्गमा गुड्दै गरेको एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ आइरहेको ३३ जना सवार बसको टायर फुटेर चालकको नियन्त्रण बाहिर गएको बताइएको छ। अनियन्त्रित बस एउटा...
१६ असार २०८०, शनिबार १६:३५
नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्का गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहरिएपछि अदालतले जेल चलान गर्न आदेश दिएको छ शुक्रबार विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको...
१६ असार २०८०, शनिबार १६:२६
काठमाडौँ । सरकारले असहयोग गरेको भन्दै लुम्बिनीका क्रसर उद्योगीहरुले क्रसर उद्योग बन्द गर्ने घोषणा गरेका छन् । उद्योग नवीकरण गर्न सरकारले असहयोग गरेको भन्दै उनीहरुले यस्तो घोषणा गर्नुपरेको बताएका छन् । नेपाल सरकार, गृह मन्त्रालयले मिति २०७९ पुस २० गतेबाट...
१५ असार २०८०, शुक्रबार १४:१७
काठमाडौँ । काठमाडौँको थापाथलीस्थित द ब्रिटिश कलेज (टिबिसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। विद्यार्थीहरूलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उदेश्यले टिबिसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी...