१३ मंसिर २०८२, बिहीबार
   Aarthik Wave

प्रतिनिधिसभा बैठकमा रविले भने : राँगा र भैंसीको गफले पाउने गोबरमात्र हो

२५ जेष्ठ २०८०, बिहीबार २१:४८

पुर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा हुने छलफल र बहस अमर्यादित भइरहेको बताएका छन् । आर्थिक वर्ष २०८०–८१ को बजेटमाथिको छलफलमा बोल्दै लामिछानेले यस्तो बताएका हुन् । उनले सदनमा राँगा र भैंसीका विषयमा गफ गरेर ५ वर्ष...

काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई कुमारी बैंकले २५ लाख सहयोग गर्ने

२५ जेष्ठ २०८०, बिहीबार २१:२३

कुमारी बैंक लिमिटेडले एक समारोहका बीच काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ । काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानले हाल काठमाण्डौको बुढानीलकण्ठ नगरपालिका–७ मा बाल अस्पताल निर्माण गरिरहेको छ। सोही बाल अस्पताल...

२०२३ मा विश्वको आर्थिक वृद्धिदर कति रहला? यस्तो छ ओईसीडीको प्रतिवेदन

२५ जेष्ठ २०८०, बिहीबार २१:१५

कुनै पनि देशको मुख्य चासो भनेको सो देशको मुख्य अर्थतन्त्र हो । विश्वका धेरै देशहरुको वित्तीय प्रशासन चलाउने साधन हो पैसा यानिकी अर्थतन्त्र । सन् २०२३ मा विश्वअर्थतन्त्र २.७ प्रतिशत र सन् २०२४ मा २.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण बुधबार...

संसदमा बजेट बहस: भोलि पनि निरन्तर हुने

२५ जेष्ठ २०८०, बिहीबार २१:०३

बजेटमाथिको छलफलमा पक्ष र विपक्षमा सांसदका धारणा काठमाडौँ । संसद भवन नयाँबानेश्वर मा बसेको प्रतिनिधिसभाको बैठकमा जारी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफल चल्ने क्रम जारी रहेको छ । बिहीबार बसेको बैठकमा पनि प्रतिपक्षी सांसदहरुले बजेटमा  आपत्ति जनआएका छन् ।...

नेप्से उकालो लाग्दै : सात दशमलव २७ अङ्कले बढ्यो परिसूचक

२५ जेष्ठ २०८०, बिहीबार १८:०७

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव २७ अङ्कले उकालो लागेर एक हजार नौ सय ३९ दशमलव ६१ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन...

हुम्लाका विद्यार्थीलाई किताब-कापी पुर्याउन पोखरामा सांगीतिक कार्यक्रम

२५ जेष्ठ २०८०, बिहीबार १३:३३

हुम्लाका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले पोखरामा सांगीतिक कार्यक्रम हुने भएको छ । यही जेठ २६ गते सभागृहमा साँझ ६ बजे परोपकारी सांगीतिक साँझ हुन लागेको हो । एजुकेट नेपाल प्रोजेक्टले कर्मा फ्लाइट फाउन्डेसनको मातहतमा रहेर उक्त कार्यक्रमको आयोजना...

अझै पाँच दिन तातो हावा यथावत् – मौसम पूर्वानुमान महाशाखा

२५ जेष्ठ २०८०, बिहीबार ०९:३०

देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले तराईका...

लुम्बिनी केबलकारको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड बुटवल जाँदै

२५ जेष्ठ २०८०, बिहीबार ०९:२२

बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको  लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे हेलिकोप्टरबाट बुटवल आउन लागेको केबलकार सञ्चालकले जानकारी दिएका छन् । गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन...

वस्तु विनिमय बजारको विकास बोर्डको भावी प्राथमिकता : अध्यक्ष हमाल

२५ जेष्ठ २०८०, बिहीबार ०९:१८

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले वस्तु विनिमय बजारको विकास र बिस्तार बोर्डको भावी प्राथमिकतामा रहेको बताएका छन् । धितोपत्र बोर्ड स्थापनाकालको ३१ औं वर्षमा प्रवेश गरेको अवसरमा उनले एक वक्तव्य जारी गर्दै बोर्डले हालसम्म गरेका कामहरू र भावी रणनीतिको...