११ मंसिर २०८२, मंगलवार
   Aarthik Wave

राष्ट्रिय सभामा प्रधानमन्त्री प्रचण्ड : भारत भ्रमण विकास र समृद्धिमा केन्द्रित

२४ जेष्ठ २०८०, बुधबार १२:४१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण आर्थिक विकास र समृद्धिका लागि केन्द्रित भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा वक्तव्य दिँदै उनले भ्रमणले दुई देशबीच आपसी विश्वास बढाउन तथा आर्थिक विकासलाई केन्द्रमा राख्न सफल भएको बताए...

अघि बढ्यो विद्युत् व्यापारसम्बन्धी विधेयक, यी हुन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरू

२४ जेष्ठ २०८०, बुधबार १२:०८

नेपाल सरकार मन्त्रिपरिषद्को आजको बैठकले विद्युत् व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को विधेयक समितिमा छलफल भई आएको सो विधेयकलाई संसद्मा पेस गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको बैठकपछि नेपाल सरकारका...

बचतकर्ताले पैसा  नपाएपछि सहकारी तोडफोड, प्रहरीले गर्यो हस्तक्षेप

२४ जेष्ठ २०८०, बुधबार १२:०५

काठमाडौंको चाबहिलमा रहेको शुक्रपथ बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयमा तोडफोड भएको छ । गणेशथान मन्दिरनजिकै रहेको सहकारीले निक्षेप फिर्ता नदिएपछि बचतकर्ताले तोडफोड गरेका हुन् । निक्षेप फिर्ता माग्दा वेवास्ता गरिएको भन्दै केही बचतकर्ता आज सहकारीको कार्यालयमा भेला भएका थिए ।...

चिलजस्तो हुनुपर्ने बजेट लाटोकोशेरो भएको अध्यक्ष ओलीको आरोप

२३ जेष्ठ २०८०, मंगलवार १६:४३

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट नेपाल र नेपालीको राष्ट्रिय आकांक्षाप्रति विमुख रहेको बताएका छन् । समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने कुराभन्दा पनि बजेटमा अकर्मण्यता र शिथिलता मात्रै रहेको अध्यक्ष ओलीले बताए ।...

करको सूचना चुहाएको छैन – अर्थमन्त्री

२३ जेष्ठ २०८०, मंगलवार १६:३८

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट बनाउने क्रममा विद्युतीय गाडीको कर बढ्ने सूचना नचुहाएको दाबी गरेका छन् । कर बढ्न सक्छ भन्ने अनुमानमा कसैले गाडी ल्याउँछ भने आफूले जिम्मा लिन नसक्ने उनले बताए । मंगलबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिंदै अर्थमन्त्री...

नेपालमा लगानी बढाउन उद्योग मन्त्रीको इटालीसँग आग्रह

२२ जेष्ठ २०८०, सोमबार १६:२५

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उच्च प्रतिफल प्राप्त गर्ने क्षेत्रमा लगानी बढाउन इटाली सरकारसँग गरेका छन् । इटालीका गैर–आवासीय राजदूत भिन्सेन्जो डि लुकाले आज गरेको शिष्टाचार भेटमा मन्त्री रिजालले सूचना प्रविधि, पूर्वाधार विकास, सेवा क्षेत्र, जलविद्युत्, कृषि क्षेत्रलगायतमा लगानी...

विश्वस्त हुन सकेनन् लगानीकर्ता, नेप्सेमा दोहोरो अङ्कको गिरावट

२२ जेष्ठ २०८०, सोमबार १६:१८

यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम...

१५ गुणाले ओभरसब्सक्राइब्ड भयो रावा इनर्जीको आइपीओ, कहिलेसम्म छ म्याद?

२१ जेष्ठ २०८०, आईतवार २२:४७

रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आईपीओ निष्कासनको आज साँझसम्म करिब १५ गुणाले ओभरसब्सक्राइब्ड भएको छ। कम्पनीले गत जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । मागभन्दा बढी आवेदन परेकै कारण यो आईपीओ पनि गोलाप्रथाबाट बाँडफाँड हुने भएको छ। जसमा...

गभर्नर अधिकारीको हातमा पुग्यो अन्तरदेशीय डिजिटल कारोबारको अध्ययन प्रतिवेदन

२१ जेष्ठ २०८०, आईतवार २२:३८

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल भारत–अन्तरदेशीय डिजिटल कारोबारसम्बन्धी अध्ययन प्रतिवेदन बुझाइएको छ । नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) ले गरेको सो अध्ययन राष्ट्र बैंकमा एक कार्यक्रमबीच इमानका अध्यक्ष रोयल आचार्यले हस्तान्तरण गरेका हुन् । यसका...