१७ मंसिर २०८२, सोमबार
   Aarthik Wave

नयाँ बजेटले नेपाली चलचित्रलाई उचित सम्बोधन गरेन- अध्यक्ष भुवन केसी

१९ जेष्ठ २०८०, शुक्रबार २१:०३

चलचित्र विकास बोर्डले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा नेपाली चलचित्रलाई उचित सम्बोधन नगरिएकामा चिन्ता व्यक्त गरेको छ । बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमलाई सम्बोधन यस्तो बताएका हुन् । “बोर्डले विज्ञ र सम्बन्धित संस्थाहरुसँग छलफल गरी बजेट प्रस्ताव गरेको...

महोत्तरी: एनएमबि बैंकबाट लुटिएको रकम १५ लाख कि ३५ लाख? के भन्छ प्रहरी?

१९ जेष्ठ २०८०, शुक्रबार २०:५२

गत मंगलबार महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका-२ मा रहेको महोत्तरी बजारमा रहेको एनएमबि शाखामा पेस्तोल देखाएर लुटेराहरुले झन्डै ३५ लाख लुटेको कुरा बाहिरियो । झन्डै ४ दिन बितिसक्दा पनि रकम लुट्नेलाइ प्रहरीले पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी महोत्तरीले घटनालाई...

तिव्र प्रचार प्रसारमा चलचित्र ‘वेलकम टु हेम्जाकोट’ टिम, टेलिसिरियल ‘हल्का रमाइलो’सँग टिमअप

१९ जेष्ठ २०८०, शुक्रबार १८:४२

आगामी जेठ २६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘वेलकम टु हेम्जाको’ का केहि कलाकार लोकप्रिय हास्य टेलिसिरियल ‘हल्का रमाईलो’ मा पुगेका छन् । विगत लामो समयदेखि प्रसारण हुँदै आएको उक्त टेलिसिरियल दर्शकमाझ लोकप्रिय छ । यसपटक हल्का रमाइलोका दर्शकले...

सप्ताहव्यापी कार्यक्रमसहित विश्व खाद्य स्वच्छता दिवस मनाइँदै

१९ जेष्ठ २०८०, शुक्रबार १८:००

काठमाडौँ । खाद्य तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधार स्तम्भ’ भन्ने नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागेको विश्व खाद्य स्वच्छता दिवस आजदेखि शुरु भएको छ । मानव जीवन रक्षाको लागि खाद्य पदार्थको मापदण्ड निर्धारण एवं यसको परिपालना...

महामन्त्री थापाको चेतावनी – असह्य भयो, अब छोड्न सकिन्न

१९ जेष्ठ २०८०, शुक्रबार १७:४६

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाको एकछत्र अब पार्टीमा नचल्ने चेतावनी दिएका छन् । रेशम चौधरीको रिहाई, नागरिकता विधेयक प्रमाणीकरण, सांसद विकास कोष ब्युँताउने जस्ता राष्ट्रिय विषयमा देउवाले पार्टीमा छलफल नै नगरेको भन्दै उनले यस्ता कुरा अब सहेर...

प्रमाणिकरणसँगै नागरिकताको समस्या सधैंका लागि अन्त्य होस् : उपेन्द्र यादव

१८ जेष्ठ २०८०, बिहीबार २२:२१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नै मुलुकमा नागरिकलाई नागरिकताका लागि लड्नुपर्ने समस्या सदाका लागि हल हुनेमा विश्वास व्यक्त गरेका छन् । बुधवार सप्तरीको राजविराजमा नवनिर्मित नर्सिङ्ग कलेज भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नागरिकता विधेयक प्रमाणीकरण...

प्रधानमन्त्री प्रचण्ड र भारतीय राष्ट्रपतिबीच भेट

१८ जेष्ठ २०८०, बिहीबार १८:१९

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो । सो क्रममा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको...

यी हुन् नेपाल र भारतबीच भएका ७ सम्झौता

१८ जेष्ठ २०८०, बिहीबार १४:०४

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनका क्रममा दुवै देशबीच विभिन्न विषयमा सम्झौता भएको दुवै प्रधानमन्त्रीले बताए । नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ ।...

प्रचण्ड र मेरो पार्टनरसिप सुपरहिट हुन्छ – मोदी

१८ जेष्ठ २०८०, बिहीबार १४:००

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले प्रचण्ड र आफ्नो पार्टनरसिप सुपरहिट बनाउने बताएका छन् । सम्बोधनका क्रममा उनले भने, ‘नेपालका प्रधानमन्त्री प्रचण्डजी...