११ मंसिर २०८२, मंगलवार
   Aarthik Wave

इमानले बुझायो राष्ट्र बैंकलाई अन्तरदेशीय डिजिटल कारोबार अध्ययन प्रतिवेदन

२१ जेष्ठ २०८०, आईतवार १८:०७

नेपाल आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले नेपाल राष्ट्र बैंकलाई अन्तर देशीय डिजिटल कारोबार सम्बन्धि अध्ययन प्रतिवेदन बुझाएको छ । आइतबार राष्ट्र बैंकको कार्यालयमा विशेष कार्यक्रम गर्दै गभर्नरलाई प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदन बुझ्दै गभर्नर महाप्रसाद अधिकारिले डिजिटल कारोबारले इण्डियाबाट...

छिमेकी देशको नाकाबन्दीताका कतारले पनि जर्मनीबाट लगेको थियो ४ हजार गाई

२१ जेष्ठ २०८०, आईतवार १८:००

गत शनिबार नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे २४ बुँदे वक्तव्य जारी गर्दै भारतले नेपाललाई १५ वटा मुर्रा भैंसी दिने समझदारी भएको उल्लेख गरेपछि नेपालमा यसबारे अत्याधिक चर्चा भइरहेको छ । सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्ड आलोचनाको शिकार...

वैदेशिक रोजगारीका लागि इराकसहित एकैपटक ७१ देश खोल्ने सरकारको तयारी

२१ जेष्ठ २०८०, आईतवार १७:३४

नेपाल सरकारले इराकसहित दौत्य सम्बन्ध भएका सबै देशहरूमा वैदेशिक रोजगारीका लागि जान अनुमति दिने गरी कामकारवाही अगाडि बढाएको जनाएको छ । आइतवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका सचिव एकनारायण अर्यालले नेपालसँग द्विपक्षीय कुटनीतिक सम्बन्ध स्थापित भएका सबै देश वैदेशिक रोजगारीका...

नागरिकता विधेयकमा सर्वोच्चको अल्पकालीन आदेश, राष्ट्रपतिबाट भएको प्रमाणीकरण कार्यान्वयनमा रोक

२१ जेष्ठ २०८०, आईतवार १७:२४

सर्वोच्च अदालतले नागरिकता ऐन यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले छलफलका लागि दुवै पक्षलाई झिकाउन कारण देखाउ आदेश जारी गर्दै तत्काल राष्ट्रपतिले गरेको प्रमाणीकरणलाई कार्यन्वयन नगर्न आदेश दिएको हो । वरिष्ठ...

गण्डकी गाउँपालिकालाई सुझाव : स्थानीय उत्पादनलाई बजारीकरण गर्न गरियोस्

२१ जेष्ठ २०८०, आईतवार १७:०५

काठमाडौं – गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा एकदिने सल्लाह सुझाव संकलन तथा अन्तरक्रिया कार्यक्रम शनिबार राजधानीमा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/८१ को बजेटको प्रभावकारी कार्यन्वयन कसरी गर्ने र पालिकाको विकास समृद्धिमा पालीकाबासीहरुको भुमिकालाई कसरी समेट्ने भन्ने बाेरेमा छलफल भएको थियो।...

बजेटको २९ नम्बर बुँदा खारेजीको सहमति भएपछि लगानीकर्ताले गरे आन्दोलनका कार्यक्रम फिर्ता

२१ जेष्ठ २०८०, आईतवार १६:५९

आन्दोलनरत शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीबीच आइतबार भएको वार्ता सकिएको छ । सरकारले आर्थिक विधेयकमार्फत ल्याएको नयाँ कर नीति खारेज गर्ने सहमति भएपछि शेयर लगानीकर्ताले आफ्नो आन्दोलन फिर्ता लिएका छन् । आइतवार अर्थमन्त्रालयमा शेयर लगानीकर्ता र अर्थमन्त्रालयका अधिकारीहरू बीच भएको...

‘वेलकम टु हेम्जाकोट’ले गर्यो पशुपतिनाथमा फलफुल वितरण तथा सरसफाई

२१ जेष्ठ २०८०, आईतवार १६:४९

काठमाडौं – आगामी जेठ–२६ मा देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ टिमका सदस्यहरुले पशुपतिनाथ मन्दिरमा रहेको अनाथ आश्रममा फलफुल वितरण गरेको छ । त्यस्तै, पशुपति क्षेत्रमा यो समुहले सरसफाई समेत गरेको छ । समाजसेवामा पनि हातेमालो गरौं भन्ने...

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले सम्हालिन जिम्मेवारी

२१ जेष्ठ २०८०, आईतवार १५:२९

काठमाडौं, २१ जेठ । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको...

नेपालले भारतलाई दश वर्षमा दश हजार मेगावाट विद्युत् बेच्न कति सम्भव? अहिले यस्तो छ उत्पादनको अवस्था

२० जेष्ठ २०८०, शनिबार १२:४२

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी विषयमा दुई देशबीच समझदारी बनेको अधिकारीहरूले बताएका छन्। भारतले आगामी १० वर्षमा नेपालबाट १०,००० मेगावाटसम्म विद्युत् आपूर्ति गर्ने समझदारी बनेको प्रधानमन्त्रीको भ्रमण दलका सदस्य भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश...