१२ मंसिर २०८२, बुधबार
   Aarthik Wave

नमूना जहाज बनाउने अभयलाई बुद्ध एयरले दियो १ लाख

१७ जेष्ठ २०८०, बुधबार २१:०७

बुद्ध एयरको नमूना जहाज बनाउने १८ वर्षीय अभय परियारले एक लाख रुपैयाँ सहयोग पाएका छन् । बुद्ध एयरले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सहयोग गरेको जानकारी दिएको छ । सामाजिक सञ्जालमा अभयले बनाएको नमूना बुद्ध एयरको जहाजको फोटो भाइरल भएपछि...

बजेटको पर्सिपल्टै नेपाललाई विश्व बैंकको १५ अर्ब ऋण, २ अर्ब अनुदान

१७ जेष्ठ २०८०, बुधबार २०:५५

नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करोड) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ...

युरोप उभियो रुसको पक्षमा, युक्रेनको खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध लम्ब्याउन आग्रह

१७ जेष्ठ २०८०, बुधबार २०:४६

युरोपेली सङ्घ (इयू) का कृषि आयुक्तले युक्रेनबाट खाद्यान्न आयातमा लगाइएको प्रतिबन्ध कम्तीमा अक्टोबरको अन्त्यसम्म लम्ब्याउन आवश्यक रहेको बताएका छन् । युक्रेनी खाद्यान्नको अधिकताका कारण स्थानीय मूल्यमा ह्रास आएको र स्थानीय किसानमा असर परिरहेको भन्दै पूर्वी युरोपेली सङ्घका देशहरूले गुनासो गरेपछि...

स्वास्थ्य मन्त्रीको तजबिजी, उच्च अधिकारीको जिम्मेवारी हेरफेर

१७ जेष्ठ २०८०, बुधबार २०:३५

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् । मन्त्री बस्नेतका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र...

भारतीय सुरक्षा सल्लाहकार डोभालले भेटे प्रचण्ड

१७ जेष्ठ २०८०, बुधबार २०:२९

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न डोभाल होटल मौर्यमा पुगेका थिए । आज अपराह्न भएको सो भेटमा द्विपक्षीय हित र चासोका बारेमा कुराकानी...

अभिनेता दिनेश खड्का भन्छन्, ‘मलाई हिरो बन्नु छैन’

१७ जेष्ठ २०८०, बुधबार १९:२५

आगामी जेठ २६ मा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’ का मुख्य अभिनेता हुन् दिनेश खड्का । यो चलचित्रमा उनी भिलेन क्यारेक्टरमा देखिनेछन् । केहि दिन अघि सार्वजनिक यो चलचित्रको ट्रेलरबाट उनले राम्रै प्रतिक्रिया समेत पाइरहेका छन् । सधै...

भारतको राजधानी नयाँ दिल्ली पुगे प्रचण्ड, यस्तो छ आजको कार्यक्रम

१७ जेष्ठ २०८०, बुधबार १५:१६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड आफ्नो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । बुधबार दिउँसो साढे एक बजे नेपाल एयरलाइन्सको विमानबाट भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री दाहाल २ बजेर ५० मिनेट जाँदा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थानमा अवतरण गरेका...

विद्यादेवीले रोकेको नागरिकता विधेयक रामचन्द्रले गरिदिए प्रमाणित

१७ जेष्ठ २०८०, बुधबार १३:४८

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।...

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

१७ जेष्ठ २०८०, बुधबार १३:३५

१७ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट प्रचण्ड नेतृत्वको टोली आज दिउँसो भारत प्रस्थान गरेको हो । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु...