२८ भाद्र २०८२, शुक्रबार
   Aarthik Wave

रविलाई सरकारमा बोलाउँदै प्रचण्डले भने : भ्रष्ट समातिँदै छन् सरकारमा आउनुस्

२९ बैशाख २०८०, शुक्रबार १४:२५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज भेटवार्ता गरेका छन् । प्रचण्डलाई भेट्न लामिछाने बिहान बालुवाटार पुगेका थिए । बालुवाटार स्रोतका अनुसार भ्रष्टाचारमुक्त देश बनाउने अभियान आफूले चालेकाले सरकारमा आउन लामिछानेलाई प्रचण्डले सुझाव दिएका थिए ।...

मौद्रिक नीतिको समीक्षा : यी तीन प्रमुख क्षेत्रले कर्जा पुनःसंरचना गर्न पाउने

२९ बैशाख २०८०, शुक्रबार १४:१५

नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायी, होटल तथा रेन्टुरेन्ट, पशुपंक्षी पालनसँग सम्बन्धित कर्जालाई पुनःसंरचना÷पुनरतालिकीकरण गर्नसक्ने व्यवस्था गरेको छ । आन्तरिक अर्थतन्त्रको विस्तारका लागि यस खालको निर्णय लिइएको बैंकको भनाइ छ । राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो...

प्रचण्डको अर्को बोल्ड कदम : नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियामा रोक

२९ बैशाख २०८०, शुक्रबार १४:१०

सरकारले स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ । धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया तीब्र गतिमा सञ्चालन  गरिरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स...

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा : घट्यो बैंकदर, लघुवित्त ऋणीलाई सहुलियत

२९ बैशाख २०८०, शुक्रबार १४:०२

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केही खुकुलो व्यवस्थाहरु गरेको छ । मूल्यवृद्धिसहित बाह्य क्षेत्र दबाबका कारण यसअघि लिइएका कसिला नीतिलाई राष्ट्र बैंकले विस्तारै खोल्दै जाने संकेत गरेको छ । मौद्रिक नीतिको...

जेठमा निक्षेपको ब्याजदर स्थिर राख्ने बैंकर्स संघ (एनबीए)को घोषणा

२८ बैशाख २०८०, बिहीबार १९:३७

वाणिज्य बैंकहरुले जेठ महिनामा निक्षेपको ब्याजदर स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघ (एनबीए)को कार्यकारी समितिको बैठकले जेठ महिनामा ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो । यसअघि वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर १२.१३३ प्रतिशतसम्म...

बैंकहरुलाई गभर्नर अधिकारीको निर्देशन- ग्राहकको गुनासो नआउने गरी काम गर्नू

२८ बैशाख २०८०, बिहीबार १९:२९

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई गुनासो नआउने गरी काम गर्न निर्देशन दिएका छन् । अहिले सेवाग्राहीहरुबाट आउने गुनासो बढेको भन्दै गभर्नर अधिकारीले सबै बैंकहरुलाई यस्तो निर्देशन दिएका हुन् । ग्राहकमुखी सेवा प्रवाह गर्न आग्रह गरेका छन् । पछिल्लो...

कृषिमन्त्री भुसालले भने- कृषि क्षेत्रमा पर्याप्त लगानी हुन सकेन

२८ बैशाख २०८०, बिहीबार १९:१९

कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताएका छन् । दिगो विकास तथा सुशासन समितिद्वारा आज आयोजित कार्यक्रममा कृषिमन्त्रीले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले भने, ‘मुलुकको अर्थतन्त्रको मुख्य माध्यमका रूपमा...

समस्याग्रस्त घोषित दुई सहकारीका बचतकर्ताको सबै रकम फिर्ता

२८ बैशाख २०८०, बिहीबार १४:२१

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ सहकारीमध्ये दुई सहकारीका सबै बचतकर्ताको रकम फिर्ता गरिएको छ । सरकारले २०७५ साल असार १८ गते समस्याग्रस्त घोषणा गरेको कुवेर बचत तथा ऋण सहकारी संस्थाको पहिलो सूचनाअनुसार माग दाबी गर्ने सबै बचतकर्ताको पैसा फिर्ता गरिएको...

नक्कली शरणार्थी प्रकरणबारे थप खुलासा गर्ने ओलीको भनाइ, टोपबहादुरको बचाउ  

२८ बैशाख २०८०, बिहीबार १४:०२

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आगामी संसद बैठकमा थप खुलासा गर्ने बताएका छन् । यसको पृष्ठभूमि र सम्बन्धितहरूको क्रियाकलापबारे आफू जानकार रहेको भन्दै उनले जेठ ४ गते बस्ने प्रतिनिधि सभा...

ताजा समाचार