७ जेष्ठ २०८०, आईतवार २३:५२
देशकै सबैभन्दा ठुलो पालिका काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि विगतकै अनुपातमा बजेट ल्याउने तयारी गरेको छ । कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा ठुलो आकारको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । महानगरले...
५ जेष्ठ २०८०, शुक्रबार १७:०१
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए...
५ जेष्ठ २०८०, शुक्रबार १६:३७
राजधानी दैनिक र आन्दोलनरत पत्रकारबीच सहमति भएको छ । जेठ ८ गते आठ महिनाको बाँकी रहेको पारिश्रमिक बक्यौता राजधानी दैनिक व्यवस्थापकले ऐन अनुरुप सेवासुविधा भुक्तानी गर्ने सहमति भएकाे हाे । राजधानी न्यूज पब्लिकेसन प्रालि केन्द्रीय कार्यालय चाबहिल सरस्वती नगरमा प्रा.लि....
५ जेष्ठ २०८०, शुक्रबार १३:५१
सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम पास गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको एक मन्त्रीले आर्थिक वेभलाई जानकारी दिए । उक्त नीति तथा कार्यक्रम आजै साँझ ६ बजे बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको...
४ जेष्ठ २०८०, बिहीबार २१:०९
सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस गरिने भएको छ । प्रतिनिधिसभामा संघीय संसदको संयुक्त बैठकमा कार्यक्रम पेश गरिने भएको हो । प्रतिनिधिसभा बैठक भोलि ठिक ४ बजे बस्दैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्। त्यस्तै नियमअनुसार...
४ जेष्ठ २०८०, बिहीबार २१:०३
अध्यागमन डेस्कमा बस्ने कर्मचारीले अब सुर्तीजन्य पदार्थ र चुइगमको सेवन गर्न नपाउने भएका छन् । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयका नाममा निर्देशन जारी गर्दै यस्तो जानकारी गराएका हुन् । ‘अध्यागमन डेस्कमा बस्ने तथा ड्युटीमा रहेको कुनै पनि...
४ जेष्ठ २०८०, बिहीबार १८:२७
धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर...
४ जेष्ठ २०८०, बिहीबार १८:२०
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । सो अवसरमा निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर रु १२ हजार सात सय कायम गरेको छ । यो मलेसियाबाट...
४ जेष्ठ २०८०, बिहीबार १७:५५
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीवार प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रत्यक्ष सोधेको प्रश्नमा दिएको जवाफबारे चौतर्फी बहस भइरहेको छ । बिहान ११ बजे बस्ने भनिएता पनि २ घण्टा ढिलो बसेको बैठकमा १५ सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न सोधेका थिए । देशको अर्थतन्त्र,...