१२ जेष्ठ २०८०, शुक्रबार ११:२१
भारतले १७ अर्ब रूपैयाँभन्दा बढी खर्चेर दुईवटा पेट्रोलियम पाइपलाइन परियोजना र एक भण्डारण स्थल निर्माण गरिदिने भएको छ। नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्न भारतको सिलुगढीदेखि झापासम्म र बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण, झापामा ग्रिनफिल्ड टर्मिनल (भण्डारण स्थल) निर्माण...
१२ जेष्ठ २०८०, शुक्रबार ११:१७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न आफूले पार्टीलाई ३ करोड रुपैयाँ नबुझाएको दाबी गरेका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो दाबी गरेका हुन् । समानुपातिक सांसद बनाउँदा पार्टीका उपसभापति...
११ जेष्ठ २०८०, बिहीबार २०:४२
युरोप र अमेरिकाबीचमा मानिसहरूको डेटा ट्रान्सफर गर्दा गलत प्रयोग गरेकामा फेसबुकको मालिक मेटालाई १ अर्ब ३० करोड डलर बराबर जरिवाना गरिएको छ । आयरल्यान्डको डेटा संरक्षण आयोग (डिपिटी) द्वारा जारी सूचनामा युरोपियन युनियन (इयू) को सामान्य डेटा संरक्षण नियमन गोपनीयता...
११ जेष्ठ २०८०, बिहीबार १७:२६
आइएमई पेले ‘रु १ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ । जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु। १ मा सो खेल...
११ जेष्ठ २०८०, बिहीबार १७:२१
नेपाली सेनाको नेतृत्व र समन्वयमा चार हिमालहरु–सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरूणत्सेबाट फोहोर संकलन गर्न प्रारम्भ भएको यसपालिको सफा हिमाल अभियानले सफलतापूर्वक आधा बाटो आइपुगेको छ । विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाई कार्यक्रम मध्येको एक यस अभियान, अन्य धेरै संस्थाहरू लगायत...
११ जेष्ठ २०८०, बिहीबार १६:२८
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नुहुने जानकारी दिए...
११ जेष्ठ २०८०, बिहीबार १६:२५
लुम्बिनी प्रदेशमा वैदेशिक लगानीका ६७ उद्योग सञ्चालनमा रहेका छन् । त्यसमध्ये साना ३४, मझौला १६ र ठूला १७ रहेको बताइएको छ । बुटवलमा आयोजित अन्तर्राष्ट्रिय वित्त निगम (आइसिएफ)सँगको अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा व्यवसायको सम्भावना र चुनौतीका विषयमा भनाइ राख्दै नेपाल...
११ जेष्ठ २०८०, बिहीबार १२:३६
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बिहीबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९६ पैसा र बिक्री दर १३२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद...
११ जेष्ठ २०८०, बिहीबार १२:२३
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बिहिवार बिहान सानिभेरी गाउँपालिका ५ मेलचौरबाट सदरमुकाम खलगां आउदै लु १ ज १७४७ नम्बरको जिप गर्दा बाफिकोट ८ दुलिमा दुर्घटना हुँदा ५ जनाको निधन भएको हो । मृत्यु हुनेमा...