११ मंसिर २०८२, मंगलवार
   Aarthik Wave

बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बस्दै

१५ जेष्ठ २०८०, सोमबार १४:३४

आजको मन्त्रिपरिषद् बैठक  दिउँसो २ बजे बस्ने भएको छ । आर्थिक वर्ष ०८०/८१ को बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक बोलाइएको हो। मन्त्रिपरिषद्बाट बजेट पारित भएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ गर्नेछन् । त्यसपछि संसद्मा बजेट पेस हुनेछ।...

टीकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ : रेशम चौधरी

१५ जेष्ठ २०८०, सोमबार १४:३०

कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार रिहा भएका हुन् । गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले...

विश्वमा आएको मन्दीले नेपाललाई पनि छुन्छ – अर्थमन्त्री महत

१४ जेष्ठ २०८०, आईतवार १५:०९

विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ । आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् । जसका कारण चालु आर्थिक वर्ष २०७९/८० मा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने सरकारको...

मन्त्रिपरिषद् निर्णय : चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

१४ जेष्ठ २०८०, आईतवार १३:४२

सरकारले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को वैठकले नेता चौधरीलगायत बन्दी जीवन बिताइरहेका व्यक्तिलाई आममाफी र कैद मिनाहा हुने गरी सिफारिस गर्ने निर्णय...

संघीय संसदको संयुक्त बैठकले गर्यो संयुक्त कार्यसञ्चालन नियमावली पारित

१४ जेष्ठ २०८०, आईतवार १३:३८

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० पारित भएको छ । संघीय संसदको आज बसेको संयुक्त बैठकले बहुमतले नियमावली पारित गरेको हो । नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले आजको संयुक्त बैठकमा उक्त नियमावली पारित गरियोस् भनी...

प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डा : ऊर्जा, व्यापार, नयाँ हवाई रुट र रेलमार्ग

१४ जेष्ठ २०८०, आईतवार ०७:३१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ १७ देखि २० गतेसम्म (मे ३१ देखि जुन ३ तारिख) छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमण गर्ने भएका छन् । भारत भ्रमणका क्रममा ऊर्जा, व्यापार, नयाँ हवाइ रुट र रेलमार्ग लगायतका एजेन्डामा छलफल हुने...

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

१३ जेष्ठ २०८०, शनिबार २२:२९

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त...

कुमारी बैंकको १४ लाख ८३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिन पाइन्छ आवेदन?

१३ जेष्ठ २०८०, शनिबार २२:२५

कुमारी बैंकले १४ लाख ८३ हजार ३७८ कित्ता संस्थापक सेयर बिक्रीका लागि आवेदन खुलाएको छ । बिक्रिमा राखिएको उक्त सेयरमा बैंकका हाल कायम संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । तर संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधरणको लागी आवेदन खुलाइने जनाइएको...

आर्थिक मन्दी: प्रमुख व्यापारिक नाकाबाटै उठेन चित्तबुझ्दो राजस्व

१३ जेष्ठ २०८०, शनिबार २२:१९

काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट निकै कम राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य रु चार अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा वैशाखसम्मको असुली रु दुई अर्ब ५४ करोड १४ लाख...