३० भाद्र २०८२, आईतवार
   Aarthik Wave

ग्राहकको रकम सुरक्षित छ : एभरेष्ट बैंक

९ जेष्ठ २०८०, मंगलवार २१:३३

काठमाडौँ । एभरेष्ट बैंकले ग्राहकको निक्षेप रकम बैंकमा सुरक्षित रहेको जनाएको छ । केही समय पहिला बैंकका एक कर्मचारीले ग्राहकको खाताबाट अनधिकृत रूपले गरेको रकमान्तर सम्बन्धित ग्राहकको खातामा शोधभर्ना गरिसको जनाउँदै सामाजिक सञ्जालमा प्रकाशित भ्रामक समाचारको पछि नलाग्न भनेको हो...

ओलीको प्रश्न- शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको छ, यो चानचुने कुरा हो?

८ जेष्ठ २०८०, सोमबार ००:०७

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको आरोप लगाएका छन् । एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको समेत बताएका छन् ।...

टाट पल्टिने अवस्थामा मुलुक: १० महिनामै १२ खर्ब चार अर्ब बराबरको व्यापार घाटा

८ जेष्ठ २०८०, सोमबार ००:०१

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनाको अवधिमा रु १२ खर्ब चार अर्ब ४२ करोड २४ लाख बराबरको व्यापार घाटा भएको छ । भन्सार विभागले आज सार्वजनिक गरेको विवरणमा सो अवधिमा मुलुकले रु १३ खर्ब ३५ अर्ब ३२ करोड २४...

कति होला देशकै सबैभन्दा ठुलो महानगर काठमाडौँको बजेट?

७ जेष्ठ २०८०, आईतवार २३:५२

देशकै सबैभन्दा ठुलो पालिका  काठमाडौँ महानगरपालिकाले  आगामी आर्थिक वर्षका लागि विगतकै अनुपातमा बजेट ल्याउने तयारी गरेको छ । कामपा राजस्व विभागका प्रमुख धुव्र काफ्लेका अनुसार चालु आर्थिक वर्षको भन्दा ठुलो आकारको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् । महानगरले...

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

५ जेष्ठ २०८०, शुक्रबार १७:०१

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए...

राजधानी दैनिक र आन्दोलनरत श्रमजीवीबीच सहमति, बाँकी पारिश्रमिक तीन दिनमा भुक्तानी हुने  

५ जेष्ठ २०८०, शुक्रबार १६:३७

राजधानी दैनिक र आन्दोलनरत पत्रकारबीच सहमति भएको छ । जेठ ८ गते आठ महिनाको बाँकी रहेको पारिश्रमिक बक्यौता राजधानी दैनिक व्यवस्थापकले ऐन अनुरुप सेवासुविधा भुक्तानी गर्ने सहमति भएकाे हाे । राजधानी न्यूज पब्लिकेसन प्रालि केन्द्रीय कार्यालय चाबहिल सरस्वती नगरमा प्रा.लि....

मन्त्रिपरिषद बैठक सम्पन्न, नीति तथा कार्यक्रम पास

५ जेष्ठ २०८०, शुक्रबार १३:५१

सरकारले आगामी वर्षका लागि नीति तथा कार्यक्रम पास गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको एक मन्त्रीले आर्थिक वेभलाई जानकारी दिए । उक्त नीति तथा कार्यक्रम आजै साँझ ६ बजे बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको...

सरकारको नीति तथा कार्यक्रम भोलि पेश हुँदै

४ जेष्ठ २०८०, बिहीबार २१:०९

सरकारको नीति तथा कार्यक्रम शुक्रबार पेस गरिने भएको छ । प्रतिनिधिसभामा संघीय संसदको संयुक्त बैठकमा कार्यक्रम पेश गरिने भएको हो । प्रतिनिधिसभा बैठक भोलि ठिक ४ बजे बस्दैछ । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन्। त्यस्तै नियमअनुसार...

डेस्कमा बस्ने कर्मचारीले सुर्तीजन्य पदार्थ र चुइगम खान नपाउने

४ जेष्ठ २०८०, बिहीबार २१:०३

अध्यागमन डेस्कमा बस्ने कर्मचारीले अब सुर्तीजन्य पदार्थ र चुइगमको सेवन गर्न नपाउने भएका छन् । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयका नाममा निर्देशन जारी गर्दै यस्तो जानकारी गराएका हुन् । ‘अध्यागमन डेस्कमा बस्ने तथा ड्युटीमा रहेको कुनै पनि...

ताजा समाचार