३ असार २०८२, सोमबार
   Aarthik Wave

सर्वोच्चले भन्यो- ‘विदेशबाट आउने तरकारी र फलफूलको विषादी परीक्षण प्रतिशत पेस गर्नू’

२१ बैशाख २०८०, बिहीबार २३:०३

तरकारी र फलफूलको विषादी परीक्षण गरी अदालतमा प्रतिवेदन पेस गर्न परमादेश गरेको छ । बिहीबार न्यायाधीशद्वय शुष्मालता माथेमा र नहकुल सुवेदीको इजलासले आज उक्त आदेश गरेको हो । “नेपालमा पैठारी हुने तरकारी तथा फलफूलमा प्रयोग हुने सबै किसिमका विषादी–परीक्षण भन्सार...

के फरक छ सहकारी र लघुवित्तमा ?

२१ बैशाख २०८०, बिहीबार १७:२२

नेपालमा अहिले लघुवित्त वित्तीय संस्थाहरू सार्वजनिक बहसको केन्द्रमा छन्। देशभरि थुप्रै सर्वसाधारण ऋणीहरू लघुवित्त संस्थाहरूको “ऋणको पासो”मा परेका विवरण सञ्चारमाध्यममा दिनहुँजसो आइरहेका छन्। नेपाल राष्ट्र ब्याङ्कका अनुसार देशभरि लघुवित्त संस्थाको सङ्ख्या ६४ छ। तीमध्ये केही मर्जर तथा प्राप्तिका प्रक्रियामा छन्।...

वैशाख २८ गतेदेखि प्रसाद-२ को प्रदर्शन अष्ट्रेलियामा हुने

२१ बैशाख २०८०, बिहीबार १७:१७

फिल्म ‘प्रसाद २’ वैशाख २८ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत साता नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्न लागेका हुन् । यी दुई वितरक कम्पनीले यसअघि प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’लाई...

नेप्सेमा आज हरियाली, यी हुन बढी कमाउने र गुमाउने कम्पनी

२१ बैशाख २०८०, बिहीबार १७:११

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर एक हजार आठ सय ६९ दशमलब ७३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार...

उद्योगी व्यवसायीको आत्मबल नबढाएसम्म अर्थतन्त्रमा चुनौती कायमै – अध्यक्ष ढकाल

२१ बैशाख २०८०, बिहीबार १७:०५

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक अवस्था उद्योगी व्यवसायीहरुको लागि चुनौतीपूर्ण रहको बताएका छन् । बिहीबार ग्रिल तथा स्टिल व्यवसायी महासंघको ९ महाधिवेशनमा बौल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । उनले भर्खरै तथ्याङ्क विभागले सार्वजनिक गरेको चालु...

सम्पत्तिका आधारमा ग्लोबल आइएमई पहिलो, बाँकी बैंकको अवस्था कस्तो ?

२१ बैशाख २०८०, बिहीबार १५:१२

सम्पत्तिको आधारमा सबैभन्दा धेरै सम्पत्ति ग्लोबल आईएमई बैंक,  नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि छन् । यी तीन वटा बैंकको कुल सम्पत्ति साढे ४ खर्ब माथि रहेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो...

पैसा असुलेर बायोमेट्रिक गराउने भन्दै पीडितलाई डुलाउँथ्यो ‘शरणार्थी गिरोह’, अहिलेसम्म १०६ जनाको उजुरी

२१ बैशाख २०८०, बिहीबार १५:०३

नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले...

प्रधानमन्त्री प्रचण्डको दाबी- देशको राजनीति र अर्थतन्त्र दुवै सुधारोन्मुख बाटोमा छ

२० बैशाख २०८०, बुधबार २१:२६

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीति र अर्थतन्त्र सुध्रंदै गएको बताएका छन् । डा अयोधीप्रसाद यादवद्वारा लिखित ‘गोठालादेखि प्रमुख निर्वाचन आयुक्तसम्म आत्मवृत्तान्त’ पुस्तकको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले भने, “अहिले अर्थतन्त्रमा क्रमशःसुधार...

एमालेका सचिव रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी जारी

२० बैशाख २०८०, बुधबार १८:०८

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला अदालत काठमाडौँबाट आज उनीहरू विरुद्धको पक्राउ पुर्जी लिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ । नेपालीलाई भूटानी शरणार्थी बनाएर अमेरिका...