५ असार २०८२, बुधबार

अर्थ बाणिज्य

मर्ज भएका बैंकहरुको नाफा एक अर्बभन्दा बढी

२ कार्तिक २०८०, बिहीबार १३:५८

पछिल्लो समय दर्जनौं बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा सामेल भएका छन् । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड दियो । जसको कारण गत वर्ष १४ वटा वाणिज्य बैंकहरु मर्जर...

महिनामै ३६ खर्बसम्म हुने आरटीजीएस कारोबार २१ खर्बमा सीमित

२ कार्तिक २०८०, बिहीबार १३:५४

भदौमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत् हुने कारोबार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार भदौमा ६१ हजार ६० जनाले आरटीजीएसमार्फत् २१ खर्ब ८५ अर्ब ५७ करोड ७० लाख रुपैयाँको कारोबार गरेका छन् । गत आर्थिक वर्षको भदौको तुलनामा...

आजदेखि नयाँ ब्याजदर लागू, बचत गर्दा यी ३ बैंकले ११ % बढी ब्याज दिने

१ कार्तिक २०८०, बुधबार १२:२८

बैंकहरुले सार्वजनिक गरेको ब्याजदर आज कात्तिक १ गतेदेखि लागू भएको छ । कात्तिक महिनाका लागि बैंकहरुले असोज मसान्तमा नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । असोजको तुलनामा कात्तिकमा अधिकांश बैंकहरुको ब्याजदर घटेको देखिन्छ । १० वटा वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदर...

ग्लोबल आइएमई बैंकले यी ५ शाखाबाट मात्रै दशैंका लागि नयाँ नोट साट्ने

२९ आश्विन २०८०, सोमबार ०९:३६

ग्लोबल आइएमई बैंकले विभिन्न ५ वटा शाखा कार्यालयबाट मात्रै दशैंका लागि नयाँ नोट सटही सुविधा दिने भएको छ । बैंकका अनुसार आज असोज २९ गतेदेखि उपत्यकाका लागि विभिन्न ५ शाखा कार्यालयबाट नयाँ नोट साट्न सकिने छ । काठमाडौंको कान्तिपथ, कमलादी,...

दसैँका लागि आजदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट पाइन्छ ?

२९ आश्विन २०८०, सोमबार ०९:२७

नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी आज असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन...

गरिमा विकास बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत छुट पाइने

२८ आश्विन २०८०, आईतवार ०९:१०

दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । बैंकले आइतबारदेखि टिकाको दिनसम्मका...

सिद्धार्थ बैंकका २ संस्थापक बाहिरिँदै, साढे ५ लाख कित्ता सेयर बिक्रीमा

२८ आश्विन २०८०, आईतवार ०८:५५

सिद्धार्थ बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदिप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार...

एनआईसी एशिया बैंकको ३०.५२ प्रतिशत लाभांश आज पारित हुँदै

२८ आश्विन २०८०, आईतवार ०८:४९

एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आज असोज २८ गते हुँदै छ । बैंकको साधारण सभा बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दै छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता...

नयाँ नोट सटहीको लागि नबिल बैंकले तोक्यो शाखा

२६ आश्विन २०८०, शुक्रबार ११:३२

नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो। सूचनामा उल्लेख भएअनुसार ग्राहकहरुले नबिल बैंकको लाजिम्पाट, गुसिंगल, मंगलबार,...