२८ आश्विन २०८०, आईतवार ०९:१०
दशैंका गरिमा विकास बैंकको कार्ड प्रयोग गर्ने प्रयोगकर्ताले २० प्रतिशतसम्म छुट पाउने भएका छन् । बैंकले दशैंलाई लक्षित गरि बैंकको कार्ड प्रयोग गर्दा २० प्रतिशत वा २ सय रुपैयाँ नगद फिर्ताको योजना सार्वजनिक गरेको हो । बैंकले आइतबारदेखि टिकाको दिनसम्मका...
२८ आश्विन २०८०, आईतवार ०८:५५
सिद्धार्थ बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको सेयर बिक्री गर्ने भएको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो । बैंकका अनुसार संस्थापक सेयरधनी प्रदिप कुमार केडियाको नाममा रहेको ४ लाख ५४ हजार...
२८ आश्विन २०८०, आईतवार ०८:४९
एनआईसी एशिया बैंकको २६ औं वार्षिक साधारण सभा आज असोज २८ गते हुँदै छ । बैंकको साधारण सभा बिहान ९ बजे काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बस्दै छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हाल कायम चुक्ता...
२६ आश्विन २०८०, शुक्रबार ११:३२
नबिल बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ। बैंकले आज एक सूचना प्रकाशित गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो। सूचनामा उल्लेख भएअनुसार ग्राहकहरुले नबिल बैंकको लाजिम्पाट, गुसिंगल, मंगलबार,...
२६ आश्विन २०८०, शुक्रबार ११:३०
नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ८ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ लाख १६ हजार १५३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयर हाल विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।...
२५ आश्विन २०८०, बिहीबार ०९:१६
जगदम्बा स्टिल्स कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन गर्न लागेको कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ६ अर्ब २ करोड १० लाख रुपैयाँको २ करोड ७० हजार कित्ता सेयर निष्काशन गर्ने भएको छ...
२५ आश्विन २०८०, बिहीबार ०९:११
ग्लोबल आइएमई बैंकले नेपालमा पहिलो पटक २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड रुपैयाँ) क्लाइमेट फन्डको ऋण लिने भएको छ । बैंकका अनुसार उक्त ऋण स्वच्छ उर्जामा लगानी हुनेछ । बैंकले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन...
२५ आश्विन २०८०, बिहीबार ०९:०८
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौँ महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि...
२५ आश्विन २०८०, बिहीबार ०९:०५
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले असोज २६ गते शुक्रबारदेखि इकाईधनीहरुको बैंक खातामा प्रतिफल जम्मा गर्ने भएको छ। फण्डले गत आर्थिक वर्षका लागि इकाईधनीहरुलाई करसहित १६ प्रतिशतका दरले प्रतिफल (नगद लाभांश) वितरण गर्ने घोषणा गरेको थियो। प्रतिफल...